धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने उद्देश्यले विगत २० दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन पुर्वविद्यार्थीहरु पनि धरान आएका छन् । आन्दोलनमा समर्थन एवं एक्यवद्धता जनाउन देशका विभिन्न स्थानबाट पुर्वविद्यार्थीहरु धरान आएका हुन् । उनीहरुले आइतबार आयोजित वृहत प्रर्दशनमा पनि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् । संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकतर्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुद्धिकरण गर्ने अभियानको आन्दोलन शनिबार १९ औं दिनमा पुगेको छ । प्रतिष्ठानलाई बेथिती, विकृति र अनियमितताबाट मुक्त गर्ने अभियानअन्तर्गत संघर्ष समितिले चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेको छ भने राजिनामा दिन वा बर्खास्त गर्नुपर्ने म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितता विरुद्ध काठमाण्डौंमा पनि प्रर्दशन भएको छ । संघर्ष समितिको आह्वान तथा वीपी प्रतिष्ठान पुर्वविद्यार्थीहरुको संयोजनमा शनिबार काठमाण्डौंका नागरिक अगुवा, स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ताहरुले माइतीघर मण्डलामा प्रर्दशन गरेका ह ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेशमा ५८० जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिसँग वार्ता भाँडिएको ३ दिन बितेको छ । यो बीचमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले वार्ताको औपचारिक आह्वान गरिसकेका छन्, तर बन्द भएको वार्ताको ढोका भने खुलेको छैन । संघर्ष समितिले प्रतिष्ठानको पदाधिकारीहरुसँग वा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले अतिरिक्त जिम्मेवारीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई राजिनामा दिन आह्वान गरेको छ । संघर्ष समितिले शुक्रबार अतिरिक्त जिम्मेवारीमा रहेकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गरेको ह ...
धरान: नेपालमा चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिपरेका डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेका छन् । डा.केसीले आज शुक्रबार विज्ञप्ती जारी गर्दै प्रतिष्ठान धरासायी भएको र यसको कारण दलीय वफादायरिताको आधारमा पदमा पुग्ने ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेशमा यही अवधिमा ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत संषर्घ समितिसँगको वार्तामा आफु मादक पदार्थ सेवन गरेर नआएको बताएका छन् । सञ्चारमाध्यममा मादक पदार्थ सेवन गरेको भनेर प्रकाशित समाचारहरुबारे हिजो बुधबार राती करिब ११ बजे ध्यानाकर्षण विज्ञप्ती जारी गर्दै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित