धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तास्थलमा गएको भन्ने आरोपबारे विभिन्न ९ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको भोलीपल्ट बुधबार साँझ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य बाह ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । यसैगरि, ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकु ...
धरान: धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार संयुक्त संघर्ष समितिसँगको वार्ताको क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका संयोजक राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाले विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । पदाधिकारीहरु समस्या समाधान गर्न नसक्दा प्रतिष्ठानका अस्तब्यसत एवं धरासायी बन्दै गएको हो । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु दुई सातादेखि सुद्धिकरण गर्न आन्दोलनमा छन् । हिजो आन्दोलनरत पक्षला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले उपकुलपतिसहित चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने भएका छन् । उपकुलपतिले वार्तामा मदिरा पिएर आएपछि चर्किएको आन्दोलनलाई मंगलबार राती सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रि ...
धरान: चौतर्फी घेराबन्दी र दबाबमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पुनः एक पटक आफु सार्वजनिक संस्थान हाँक्न असक्षम भएको प्रमाणित गरेका छन् । प्रतिष्ठान सुद्धिकरणको लक्ष्य लिएर आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तांमा बोलाएका डा.गिरीले आफै भने मद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा.ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिए पछि तनावग्रस्त बनेको छ । दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.गिरी मादक पदार्थ(रक्सी) पिएको जस्तो असामान्य अवस्थामा बोल्न ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । यस्तै, ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि रिले अनसन शुरु गरिएको छ । संयुक्त संघर्ष समितिले आज सोमबारदेखि रिले अनसन शुरु गरेको हो । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलको नेतृत्वमा आधा दर्जन डाक्टरहरु अनसनमा छन् । विगत दुई सातादेखि निरन्तर आन्दोलन जारी राखे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित