धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्नको लागि धरान नागरिक दबाब सञ्जालले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उपकुलपतिले प्रश्नहरुको जवाफ नदिएको भन्दै केही पत्रकारहरुले आक्रोश पोखेका छन् । प्रतिष्ठानको अडिटोरियम हलमा सोमबार सञ्जालले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीसहित चारै पद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न गठित धरान नागरिक दबाब सञ्जालले चारै जना पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दबाब सञ्जालले प्रतिष्ठानमा देखा परेको समस्याहरु, आम नागरिकको गुनासाहरु र सुधारको लागि चाल्नुपर्ने कदमहरुसहित पदाधिकारीहरुलाई ध्यानाकर्ष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सम्पुर्ण बेथितीहरुको अन्त्य नभएसम्म धरान नागरिक दबाब सञ्जालले निरन्तर अभियान जारी राख्ने जनाएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको सम्पुर्ण विकृति, विसंगति र बेथित ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३४९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास म ...
धरान: छातीमा १२ इञ्च लामो रड छिरेर गम्भीर घाइते भएका एक जना कोरोना संक्रमित पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल शल्यक्रिया भएको छ । प्रतिष्ठानमा जेठ ११ गते राती आकस्मिक शल्यक्रिया गरिएका झापाका ३८ बर्षीय पुरुष हिजो निको भएर डिस्चार्ज पनि भइसकेका छन् । उनी डिस्चार्ज भइ ...
विराटनगर: प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विर ...
धरान: चीनमा उत्पादन भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा पनि दिइने भएको छ। संघीय सरकारले देशव्यापीरुपमा शुरु गर्ने खोप अभियानअन्र्तगत धरानमा पनि ज्येष्ठ नागरिकहरुलाई यो खोप दिइन लागेको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार जेठ २५, २६ र २७ गते छाताचोकस्थ ...
धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति फलाउने र फुलाउने सबै राजनीतिक दलहरु नै जिम्मेवार भएको बताएका छन् । उनले प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दलहरु नै अघि बढ्नुपर्ने पनि सुझाव दिएका छन् । वीपी प्रतिष्ठानको सुधार गर्न तथा विकृति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि वृहतरुपमा दबाब दिने उद्देश्यले धरान नागरिक दबाब सञ्जाल गठन गरिएको छ । शनिबार बिहान धरान उपमहानगरपालिकाको प्रांगणमा नागरिक अगुवा तथा अभियन्ताहरुको भेलाले प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगती अन्त्यको लागि दबाबमु ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । यस्तै, ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित