स्वास्थ्य

    Showing 751-760 of 1,928 items.
  • प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८९८ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही समयमा ३५३ जना संक्रमणमुक्त भएका छन्  भने सक्रिय संक्रमितको संख्या २० हजार ३७ प ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 2,236 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ८९७ संक्रमित थपिए, ३१२ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्ला चोबिस घण्टामा ८९७ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार १९२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, आज ३१२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ५०२ पुगेको ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,200 पटक पढिएको
    • क्लिक धरान
  • विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने छ: मन्त्री राई

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने बताएकी छिन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा प्रदेश सरकार लागेको बताइन् । विपन्नलाई निःशुल्क स्वास् ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,458 पटक पढिएको
    • क्लिक धरान
  • बन्यो वीपीको अक्सिजन प्लान्ट, पुर्णक्षमतामा उत्पादन शुरु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट पुर्णरुपमा सञ्चालनमा आएको छ ।  गएको बिहिबारदेखि निरन्तर प्लान्ट मर्मत भएको र मर्मत कार्य पुरा भई पुर्ण क्षमतामा सञ्चालन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनले भने,‘प्लान्टको मर्मत कार्य पुरा भएर ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 2,513 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ८० बेडको सुविधा सम्पन्न आइसोलेसन सञ्चालन

    इटहरी: इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ ।  सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,431 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना रोकथाम र नियन्त्रणमा सबै पक्ष जुट्न इटहरी उपमहागनरको आग्रह

    सुनसरी: इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवै पक्षसँग आग्रह गरेको छ ।  सर्वपक्षीय छलफल आयोजना गरेर उपमहानगरपालिकाले यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरले कोरोना रोगथाम र नियन्त्रणमा ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 854 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ हजार ३७ संक्रमित थपिए, १८२ जना संक्रमणमुक्त

    विराटनगर:  प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।प्रदेश १ मा कुल २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १८२ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएक ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,388 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको एक सेट अक्सिजन प्लान्ट बन्यो, अर्को मर्मत हुदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टको बिग्रिएको एउटा जिओलाइट सेट मर्मत भएको छ ।  बिहिबारदेखि नै मर्मत भइरहेको एउटा सेट बनेपछि प्लान्ट आधा क्षमतामा सञ्चालनमा आएको छ भने अर्को सेट पनि मर्मत भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरे ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,253 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानसँग सहकार्य गरेर इटहरीले दैनिक सय भन्दा बढीको स्वाब परीक्षण गर्दै

    इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइएको छ । प्रतिष्ठानसँगको सहकार्यमा दैनिक सयजना बढिको परीक्षण शुरु गरिएको इटहरी उपमहानगरले जनाएको छ । पीसीआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने तयारी गरिएको मेयर द्धारिकल ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,472 पटक पढिएको
    • क्लिक धरान
  • जागे धरानका राजनीतिक दलहरु: अक्सिजन प्लान्ट र उपचार सेवा तत्काल सुधार गर्न दबाब दिदै वीपीमा धर्ना (भिडियोसहित)

    धरान: अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गर्नलगायत विभिन्न मागहरु लिएर धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दबाब दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले(माधव पक्ष), नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिष ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 3,233 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित