धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चार जना पदाधिकारी र मेट्रोनको कार्यलयमा गरिएको तालाबन्दीप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै तालाबन्दी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कोरोन ...
विराटनगर: कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभर भनेर अर्कै औषधी बिक्री गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीले शुक्रबार दिउँसो विराटनगर महानगरपालिका ४ स्थित साथी मेडिकलका सञ्चालक २६ बर्षीय सोनु आलम पक्राउ परेका हुन् । उनले ९० रुपैया पर्ने स्टासेफ नामक इन्जेक्सनमा रेमडिसिभर औषधीक ...
धरान : धरान उपमहानगरपालिकाले धरान १९ स्थित हरियाली वन समुहको आवास गृहमा तत्काल २५ बेडको आईसोलेसन सेन्टर सन्चालन गर्ने भएको छ । उपमहानगरले गत बर्ष पनि सोही ठाउँमा आईसोलेसन तयार गरेको थियो । तेतिबेला एकजना पनि संक्रमित राख्नै नपाई कोरोना महामारी कम भएको थियो । यसपाली फेरि कोरोनाको दोस्रो लहर सुर ...
धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानको कोभिड अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी कुरुवा घर निर्माण गरिने भएको छ । संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी उपमहानगरको पहलमा ब्यवस्थित कुरुवा घर निर्माण गरिन लागेको हो । मेयर तिलक राईको प ...
धरान: विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड ...
इटहरी: कोरोना महामारीमा घरबाट नै सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन पाउने गरि इटहरीमा टेलिमेडिसिन सेवा शुरु भएको छ । इटहरी उपमहानगरपालिले सञ्चालन गरेको इटहरी अस्पतालले टेलिमेडिसिन सेवा शुरु गरेको हो । इटहरी क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारबारे सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड १९ रोग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीहरुको उचित व्यवस्थापन तथा शव व्यवस्थापनको लागि दुई जना फोकल पर्सन (सम्पर्क व्यक्त) तोकिएका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले फोकल पर्सनमा डा.विकास साह र डा.इन्द्र लिम्बुलाई जिम्मेवारी दिएका हुन् । डा.लिम्ब ...
धरान: धरानमा बिहिबार साँझ ४५ जना कोराना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएका हो भने १८ जना एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै ...
धरान:स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सिफारिश विना कसैलाई पनि अक्सिजन उपलब्ध गराउन सुनसरी जिल्लामा रहेका अक्सिजन उद्योगहरुलाई रोक लगाइएको छ । सुनसरीस्थित जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) को बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यक्तिहरुले अनावश्यकरुपमा घरमा लग ...
धरान: प्रदेश नं १ मा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख बजेट निकासा भएको छ । प्रदेश सरकारको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा बजेट निकासा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अनुसार सबैभन्दा बढी आइसोलेन स्थापना, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित