धरान: लामो समयदेखि रोकिएको बढुवा तत्काल गर्नुपर्ने, सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता वितरण गर्नुपर्नेलगायत मागहरु राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टी र पदाधिकारीहरुबीच आज बिहानदेखि वार्ता भइरहेको छ । चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले आज उपकुलपति कार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । विभिन्न ३ बुँदे माग अघि सार्दै प्रतिष्ठानका चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । आज ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम राखेका छन् भने शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी गर्ने चिकित् ...
धरान: कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएकाहरुमध्ये हालसम्म धरानमा करिब २३ सय जनाले कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । खोप केन्द्रकोरुपमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा गरि २२ सय ९९ जनाले खोप लगाएका हुन् । ती मध्ये बुधबारसम्म प्रतिष्ठानमा १७ सय ३३ जनाले ...
धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँ ...
विराटनगर: प्रदेश १ मा १३ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, ...
धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् ...
विराटनगरः बुधवार प्रदेश एकमा सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा दुई चिकित्सकहरुलाई पहिलो पटक कोरोनाविरुद्धको खोप लगाइयो । खोप लगाउनेमा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देल थिए । दासले पहिलो र सिग्देलले दोस्रोमा खोप लगा ...
धरान: कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन बुधबार धरानमा २६४ जनाले कोभिसिल्ड खोप लगाएका छन् । कोभिडविरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेकाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयुर हस्पिटलमा खोप लगाएका हुन् । वीपी प्रतिष्ठानका १२६ जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । ती ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक ...
विराटनगर: प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए । उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित