धरान: काठमाण्डौं लगायत ठुला सहरहरुलाई टाउको दुःखाई भइरहेको फोहोर व्यवस्थापन धरानमा भने ती सहरहरुको लागि अनुकरणीय भएको छ । यहाँको फोहोरबाट बायो ग्याँस उत्पादन भएको छ, र त्यो ग्याँसबाट ६ वटा टेम्पो चलिरहेको छ । वधरानको फोहोरबाट कसरी ग्याँस उत्पादन हुन्छ ? आइतबार धरान ६ पानवारीस्थित एभरेष्ट चिल्ड्रेन ह ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले पछिल्लो २ सातामा भएको विभिन्न घटनाहरुको अनुसन्धान तथा पक्राउ परेकाहरुबारे जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सफल अनुसन्धान भएको मुख्य घटनाहरुको जानकारी दिएको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार जेठ ८ गते धरान १४ हात्तिसारस्थित ...
धरान: मेयर हर्क साम्पाङको एउटै लक्ष्य छ, धराने जनतालाई सहजरुपमा पानी खुवाउने । चुनावी एजेण्डा नै खानेपानी बोकेका मेयर साम्पाङ पदभार ग्रहण गरेदेखि नै खानेपानी जनतालाई कसरी खुवाउने भनेर लागिपरेका छन् । यसैक्रममा उनले धरान २० विष्णुपादुकास्थित पकुवा खोलाबाट स्रोत थप गर्ने अध्ययन गराएका थिए । त्यहाँबाट ...
धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी २७ बर्षीया प्रकृति सुवेदीले बुधबार दिउँसो होटलमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी थिइन् । रौतहट विवाह गरेकी सुवेदीको प्रतिष्ठानकै आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीले जना ...
धरान: धरानको वडा नं १४ मा आज (शुक्रबार)देखि सरसफाई अभियान शुरु भएको छ । वडा कार्यालयले विजयपुर चोकदेखि वडा नं १ स्थित रेडक्रस भवनसम्म सरसफाई गर्दै हरेक शुक्रबार सरसफाई कार्यक्रम गर्ने घोषणा गरेको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, प्रहरीको पनि सहभागिता रहेको थियो । वडाअ ...
धरान: मेयर हर्क साम्पाङले धरानलाई बचाउने र बनाउने अभियानमा सबै जनप्रतिनिधिहरुलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट धरानमा निवार्चित सबै जनप्रतिनिधिहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आग्रह गरेका हुन् । उनले विभिन्न दलमा आवद्ध भएपनि सबै ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् । धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस् ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ । बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी युवतीले झुण्डिएर आत्महत्याको प्रयास गरेकी छिन् । पर्साको वीरगञ्ज घर भएकी २७ बर्षीया प्रकृति सुवेदीले धरान १० स्थित जनहित होटलमा झुण्डिएर आत्महत्या प्रयास गरेकी हुन् । वीरगञ्ज घर भएपनि उनी काठमाण्डौंमा होस्टलमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित