धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ । मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारलाई बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको छ । बिशेष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै रौनियारलाई सफाई दिएको हो । बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशी ...
धरान: वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओ.पी.डी. टिकट काट्ने समय परिवर्तन भएको छ ।बिहान ८ बजेदेखि मात्र ओपिडी काउन्टर खुल्ने गरेको थियो । विरामीहरुको सुविधालाई ध्यान दिदै साढे ७ बजेदेखि नै काउन्टर खुल्ने निर्णय भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘यसअघि ओ.प ...
१) बैठकका एजेन्डा मेयर हर्कराज राईले एक्लै ल्याएका थिए । आफ्नो अफिसियल टिम ,उपमेयर ,प्रमुख प्रशासकीयसँग यो यो एजेन्डामा छलफल गर्दा के कस्तो हुन्छ भनेर सल्लाह लिन उपयुक्त ठानेनन् । त्यसको परिणाम उनको आफ्नो एजेन्डा 'नागरिक निगरानी तथा पृष्ठपोषण समिति र खोला दोहन रोक्ने' सम्बन्धि एजेन्डा वैठकमा फ ...
धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खो ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ । बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरे ...
धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो ।उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान खेलाडी बनेका उनले सानो उमेरमै देश बिदेशमा पनि थ ...
धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै केन्द्रीत रह्यो । आइतबार धरानसहित देशका विभिन्न स्थानहरुमा सडकमा जथाभावी फालिएको ...
धरान: विश्व वातावरण दिवस २०२२ को अवसरमा आइतबार बिहान धरानमा वृहत सरसफाई कार्यक्रम तथा साइकल यात्रा भएको छ । धरान उपमहानगरपालिकाको वातावरण महाशाखाको आयोजनामा बिहान साइक्लिङ पनि भएको थियो । उक्त साइक्लिङमा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भएका थिए । उनीहरु पनि धरानका स ...
धरान: शनिबार बिहानै करिब ६ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इञ्चार्ज श्याम बस्नेतसहित ट्राफिक प्रहरीहरु सिंहदेवी चोकमा भेला भए । उनीहरु त्यहाँ सवारीसाधन चेकजाँच गर्न भेला भएका भने थिएनन् । ट्राफिक प्रहरी पोशाकमै भेला भएका उनीहरु अन्य मानिसहरुसँगै फोहोर पो टिप्न थाले । सिंहदेवी चोकमा ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित