धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियान ५६ औं दिनमा वार्तामा भएको छ । सोमबार राती नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.ग ...
धरान: सोमबार भएको धरानको कार्यपालिका निर्वाचनमा एमालेको मतदाता ५६ जना निवार्चित नगरसभा सदस्य थिए । यो १०२ जनाको नगरसभामा बहुमत संख्या हो । बहुमत नगरसभा सदस्य भएकोले कार्यपालिकामा उम्मेद्वार बनाइएका एमालेका ८ जनाको सहजै जित हासिल गर्नुपर्ने हो । तर, निर्वाचन परिणाम भने त्यस्तो सहज भएन । एमालेका ...
धरान: सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै नाबालक छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १२ गते बिहानै धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दिपको लाश भेटिएको थियो । प्रहरीले अन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी घोपा बचाउ आन्दोलनको घेराबन्दीमा परेका छन्।उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा.गिरीलाई उनकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए । कार्यालय समय ...
धरान: धरानको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट ८ जना निवार्चित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् । उनीहरु निवार्चिन भएसँगै कार्यपालिकामा पनि एमालेको बहुमत संख्या १८ जना पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १०२ ज ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कोशीको पानी ल्याएर धरानबासीहरुलाई खुवाउने आफ्नो सबभन्दा ठुलो संकल्प र सपना भएको बताएका छन् । जनसरोकार मञ्च नेपालद्धारा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले कोशीबाट पानी नल्याएसम्म धरानको बढ्दो जनसंख्य ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वार्तामा आउन पत्राचार गरेपनि घोपा बचाउ आन्दोलन थप चर्किएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले वार्ताको लागि पत्र पठाएको थियो । आइतबार सेभ घोपा क्याम्पको टोली अस्पताल निर्देशक डा.साहलाई भेट्न बुकी फूलसहित प्रतिष्ठानभित्र गए ...
धरान:घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वार्ता टोली गठन गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सेभ घोपा क्याम्पका अभियन्ताहरुलाई सम्बोधन गर्दै वार्ताको लागि आह्वान गरेका छन् । साथै, साहले उपकुलपतिको निर्देशनमा वा ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: विदाको दिन शनिबार बच्चाहरु बिहानै उठ्न अल्छि गर्छन्, र ओछ्यान छोड्न मान्दैनन् । तर, धरानका बालबच्चाहरु भने अलिक फरक छन् । विदाको दिन भनेर उठ्न अल्छि गर्ने आमाबुबाहरुलाई पनि बिहानै उठाछन्, र धरान १६ स्थित रंगशालामा पुर्याउन भन्छन् । आमा बुबाहरु पनि बच्चासँगै उठेर रंगशाला पुग्छन् । त्यहाँ बिहान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित