धरान: आज शनिबार सार्वजनिक विदाको दिन पनि धरानका मेयर हर्कराज राई (साम्पाङ) उपमहानगरपालिका कार्यालय गएका छन् । बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पछि संघर्ष समिति बनाएका वचतकर्ताहरुको समस्या सुन्न उनी शनिबार पनि कार्यालय गएका हुन् । संघर्ष समिति बनाएका वचतकर्ताहरुले मेयर सा ...
धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिए ...
धरान:धरानका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमा नै उत्रिए पछि बिग्रिएको पम्प मर्मत कार्य शुरु भएको छ । मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए ...
धरान: बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको लाशको पहिचान खुलेको छ । हत्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ बर्षीय सन्दिप रम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार लाशको सनाखत भएसँगै अनुसन्धान क ...
धरान:धरानका मेयर हर्क साम्पाङ बिहिबार हातमा झाडु बोकेर भानुचोकमा पुगे । उनले अघिल्लो दिन नै दिउँसो ३ बजे भानुचोक सफाई कार्यक्रमबारे फेसबुक पेजबाट आह्वान गरेका थिए । उनका समर्थकहरुका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रमको लागि पुगिसकेका थिए । बर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेय ...
धरान: धरानको वडा नं ५ तल्लो देउरालीमा एक व्यक्तिको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार करिब ३०, ३५ बर्षको देखिने युवाको धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउत ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि स्वास्थ्य उपचार सेवा प्रवाह सुधार गर्न माग गर्दे शुरु भएको घोपा क्याम्प बचाउ आन्दोलन ५० औं दिन पुगेको छ । काठमाण्डौंस्थित हामी नेपाल नामको संस्थाले अगुवाई गरेर शुरु भएको आन्दोलन अहिले धरानका युवाहरुलाई जिम्मा लगाइसकेको छ । स्था ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले जनतासँग कर मात्र असुल्ने नभै स्थानीय सरकार भएको प्रत्याभूति पनि दिलाउने बताएका छन् । उपमहानगरपालिकामा सपथ ग्रहण गरिसके पछि मेयर राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले स्थानीय सरकार छ भनेर जनतालाई थाह हुने गरि काम गर्ने पनि बताए । ‘सरकार ...
धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् । धरान उपमहानगरपालिकामा बिहान करिब १० बजे आफ्नो कार्यकक्ष प्रवेश गर्दै मेयर राईले पदभार ग्रहण गरेका हुन् । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर् ...
धरान: धरानका नवनिवार्चित उपमेयर अइन्द्रबिक्रम बेघाले आफ्नो पदभार ग्राहण गरेका छन् । सोमबार दिउँसो सपथ ग्रहण गरिसकेपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गरेका थिए । उनले पदभार ग्रहण गरेसँगै असहाय, अशक्त, महिला तथा बालबालिका र अपांग वर्गको लागि शिघ्र इजलास सञ्चालन गर्ने पहिलो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित