धरान: धरानका नवनिवार्चित जनप्रतिनिनिधहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निवार्चित उपमेयर र वडाका जनप्रतिनिधिहरुको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण भएको हो । प्रदेश नं १ का स ...
धरान: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा २० जना उम्मेद्वार थिए भने उपमेयरमा १० जना उम्मेद्वार थिए । उक्त निर्वाचनको नतिजा आइसकेको छ । मेयरमा लौरो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले सर्वाधिक २० हजार ८२१ मत पाएर निवार्चित भइसकेका छन् भने उपमेयर गठबन्धनबाट ...
धरान: धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित हर्कराज राई (साम्पाङ)ले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने रहेको बताएका छन् । मेयरमा निवार्चित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मेयर राईले खानेपानी आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले खानेपानीमा भइरहेको चुवाहट, मर्मतसम्भारमा भए ...
धरान: धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् । उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आ ...
धरान: धरानको मेयरमा हर्कराज राई (साम्पाङ) जित सुनिश्चित भएको छ । अब धरानको मत ४६ सय हाराहारीमा गणना गर्न बाँकी छ । तर, उनले गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा ४१५९ मतले अग्रता लिएका छन् । बाँकी रहेको मत राईलाई मात्र जाने सम्भावना छैन । त्यसैले मेयरमा साम्पाङको जित निश्चित जस्तै भइसकेको छ । एम ...
धरान: प्रकृति पुजक किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएका छन् । किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामनासहित उभौली मनाएको हो । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधा ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १६ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि छन् । गठबन्धनका ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १५ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ४७ हजार ९५ मतगणना हुँदा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २६६७ मतले अगाडि छन् । राईले १२ हजार ४१० मत प्राप्त गर ...
धरान: धरानमा ३७ हजार बढी मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई ११ हजार बढी मत प्राप्त भएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ९ बजेसम्म ३७ हजार ९५७ मत गणना भएको जानकारी दिएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित