धरान: धरानको ३२ हजार बढी मतगणना सकिदा मेयरमा हर्क साम्पाङ ९४२ मतले अग्रता कायम गरेका छन् । बिहिबार राती ११ बजेसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा उनले गठबन्धनका उम्मेद्वार किशोर राईलाई फराकिलो मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार साम्पाङले ९९५० मत प्राप्त ग ...
धरान: धरानको मतगणनास्थलमा बुधबार राती तनाव भएको छ । वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत विना भेटिएपछि विवाद भएको थियो । उक्त विवाद चर्कदै गएर बाँकी रहेको सबै वडाको मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर हुने र सुरक्षा प्रबन्ध गरेर मतगणना सु ...
धरान: धरान वडा नं २० को दस्तखत विनाको मतपत्र विवाद सुल्झन नसक्दा बुधबार राती ९ बजे पनि मतगणना शुरु भएको छैन । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ । उक्त निर्देशन पछि निर्वाचन अधिकृत पुष्करराज नेपालले सर्वदलीय तथा सर्वपक्षीय बैठक राखेका थिए । उक ...
धरान: धरानको वडा नं २० को मतपत्र विवाद चुलिदै गएको छ । माओवादी केन्द्रले शुरु गरेको नाराबाजी र प्रर्दशनमा अहिले नेपाली कांग्रेस पनि थपिएको छ । तर, दुवैको माग ठिक विपरीत छ । माओवादी केन्द्रले मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र पनि सदर हुनुपर्ने माग गर्दै प्रर्दशन गरेको हो भने नेपाली का ...
धरान: धरानको मतगणना कार्य विवादको कारण स्थगित भएको छ । धरानको वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरविनाको भेटिएको थियो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नं २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध शुरु भएको छ । अहिले माओवादी केन्द्रका कार्यकर्ताहरुले मतगणना ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन् । वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेद्वार साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १४ मतले पछि पारेका हुन् । दिउँसो सवा २ बजेसम्मको मतगणना नतिजा अनुसार साम्पाङले ८१४० मत प्राप्त ...
धरान: धरान उपमहानगरपालिकाको निर्वाचन मतपरिणाम रोचक मोडमा पुगेको छ । गणनाको शुरुवाती दिनदेखि अग्रता कामय गरिरहेका गठबन्धनबाट मेयर उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङबीचको मतान्तर मात्र २२ मतको छ । निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) बिहान साढे ११ बजेसम्म २७ हजार ९६६ मत ...
धरान: धरानको वडा नं १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् । यस्तै, एमालेब ...
धरान: धरानमा सोमबार राती साढे ७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ । तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । गठबन्धनका राई स्वतन्त्र उम्मेद्व ...
धरान: धरान वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचनको मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा ५ को अध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु (थलङ) १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरे । लिम्बुले १४५४ मत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित