धरान: धरानमा १७ हजार बढी मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । आज बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठ ...
धरान: धरानको वडा नं ७ मा एमालेबाट वडाअध्यक्षसहित ३ जना विजयी भएका छन् । दुई जना सदस्य भने कांग्रेसबाट विजयी भएका छन् । निर्वाचन कार्यालयले राती साढे १ बजे अन्तिम मतपरिणाम घोषणा गर्दा वडाअध्यक्षमा एमालेबाट जीवन सुवेदी ६७९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मता ...
धरान: धरानको मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईको अग्रता कायमै रहेको छ । निर्वाचन कार्यालयले राती ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्ड ...
धरान: धरानमा १० हजार १४८ मतगणना सकिदा मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले २५०३ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्प ...
धरान: धरानमा आइतबार राती ८ बजेसम्म कुल ७ हजार ६ मतको गणनामात्र सकिएको छ । उक्त मतगणना हुँदा मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४५३ मत प्राप्त गरेका छन् । मेयरमा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १६९४ मत ...
धरान: धरानको कुल खसेको मतमध्ये हालसम्म ५ हजार ६०६ मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ४ को २ सय मतको नतिजा मात्र सार्वजनिक भएको छ । हालसम्म ५६०६ मतगणना सकिदा गठबन्धनका उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पा ...
धरान: धरानको वडा नं २ को मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणा घोषणा गरेका हुन् । वडा २ मा एमालेबाट वडाअध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने पराजित कांग्रेसका उम्मेद्वार सुधिरसि ...
धरान: धरानमा अहिलेसम्म ३९ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना ३९ सय सकिदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ भन्दा ४६१ को फराकिलो अन्तरले अघि छन् । किशोर राईले १४८९ मत प्राप्त गर्दा साम्पाङले १०२८ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वा ...
धरान : धरानको वडा नं २ मा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन् । उनले कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई हराउदै विजयी भएका हुन् । उनी १२१ मतान्तरले विजयी भएका छन् । राईले ७४८ मत पाएका छन् भने पराजित लिम्बुले ६२७ मत पाएका छन् । वडाअध्यक्षमा विजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारि ...
धरान: धरानमा जारी मतगणनामा १ हजार मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले ३६९ मत पाएका छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित