मुख्य समाचार

    Showing 1,151-1,160 of 3,260 items.
  • धरानमा ३ सय मतगणनाको नतिजा: मेयर उपमेयरमा गठबन्धन अगाडि (भिडियोसहित)

    धरान: धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ ।  वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसो ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 6,980 पटक पढिएको
    • क्लिक धरान
  • तारजालीको सुरक्षा घेराभित्र धरानको मतगणना शुरु (भिडियोसहित)

    धरान: धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । धरान १२ पब्लिक माविको प्राविधिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा १० बजेर ४० मिनेटमा मतगणना कार्य शुरु भएको हो । वडा नं १ को मतपेटिका खोलेर मतणना कार्यलाई शुरुवात गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकार ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 5,931 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ६२ हजार ८९७ मत खस्यो, कुन वडामा कति ? (विवरणसहित)

    धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानमा कुल ६२ हजार ८९७  मत खसेको छ ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानमा ६२ हजार ८९७ खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यो यो ६२.६९ प्रतिशत हो । यसअघि जिल्ला प्रशासनले उपलब्ध गराएको विवरण गलत ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 3,007 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा सबैभन्दा धेरै बर्जुमा र थोरै धरानमा खस्यो मत, कुन पालिकामा कति खस्यो ? (विवरणसहित)

    धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ७१ प्रतिशत मत खसेको छ ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार १२ स्थानीय तहमा कुल ७१ प्रतिशत मत खसेको हो । प्रशासनका अुनसार सुनसरीमा कुल मतदाता ५ लाख ३४ हजार ७६५ रहेका छन् । शुक्रबार भएको निर्वाचनमा ३ लाख ७९ हजार ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 8,071 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न, मतपेटिका संकलन गरिदै (भिडियोसहित)

    धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ । धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपे ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 2,772 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धन र एमालेबाट मेयर उम्मेद्वारले गरे मतदान, यसरी हुँदैछ उत्साहपुर्वक मतदान (फोटोफिचर/भिडियोसहित)

    धरान:  स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ ।  धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 3,169 पटक पढिएको
    • विकास चाम्लिङ/सोहन श्रेष्ठ
  • स्थानीय तह निर्वाचन २०७९: शुरु भयो मतदान (फोटोफिचर)

    धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 2,393 पटक पढिएको
    • क्लिक धरान
  • मतदान कसरी गर्ने ? मत वदर हुन नदिन के गर्ने ? (भिडियोसहित)

    धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 1,644 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा निर्वाचनको तयारी पुरा, मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गरिने (भिडियोसहित)

    धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले धरानको २८ मतदानस्थलमा रहेका १०७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाल ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 2,329 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी प्रशासनले मतदानको अघिल्लो राती ७ पालिकामा किन गर्यो निषेध आदेश ?

    धरान: जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । सुनसरी प्रशासनले आज (बिहिबार) राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र दे ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 2,593 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित