मुख्य समाचार

    Showing 1,171-1,180 of 3,260 items.
  • उच्च रक्तचाप: साइलेन्ट किलर, भुसको आगो जस्तो डरलाग्दो छ अवस्था (भिडियोसहित)

    मे १ देखि ३० सम्म विश्वका १०० भन्दा बढी मुलुकमा 'मे मेजरमेन्ट मन्थ' मनाइन्छ । यसको मुख्य उद्देश्य भनेको उच्च रक्तचापबारे बुझाउने हो । जसलाई उच्च रक्तचाप छ, उहाँहरुलाई उपचार गर्ने हो । जसलाई रक्तचाप छ वा छैन, उनीहरुलाई स्वास्थ्य जीवनशैली कसरी बाँच्ने भनेर उत्प्रेरित गर्ने हो । छ भने प्रेसर छ भने कसरी ...

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,681 पटक पढिएको
    • प्रा.डा.सञ्जिव शर्मा
  • धरानको घण्टाघरमा एक महिनासम्म उच्च रक्तचापको निःशुल्क जाँच गरिदै (भिडियोसहित)

    धरान: उच्च रक्तचापबारे जनचेतना जगाउन र रोकथाम गर्नको लागि धरानमा एक महिनासम्म निःशुल्क रक्तचाप जाँच कार्यक्रम शुरु भएको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ सक्रिय केएचडिसी नेपाल र सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक संघ नेपाल, धरान (पिएसआरएन)को आयोजनामा एक महिनासम्म रक्तचापबा ...

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,753 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फेरि तीन दलबीच वडामा पनि चुनावी गठबन्धन

    धरान: मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गरेको ३ दलबीच धरानमा पुनः १४ वटा वडामा गठबन्धन बनेको छ ।  वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेर आ आफ्नै पार्टीबाट उम्मेद्वार मनोनयन दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वडामा पनि गठबन्धन गर्ने समझदारी बनेको ...

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 2,379 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनले जित्छ: मेयर तिलक राई (भिडियोसहित)

    धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् ।  सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 6,840 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी भयो उम्मेद्वारहरुको मनोनयन दर्ता (फोटोफिचर/भिडियोसहित)

    धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ ।  धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 7,748 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा कांग्रेसबाट किसोर राईले पाए टिकट

    धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।  आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर त ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 5,643 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनबाट मेयर-उपमेयरको उम्मेद्वार को ? अझै लागेन टुंगो

    धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,165 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मेयरका उम्मेदवार हर्क साम्पाङ भन्छन्, 'मलाई जिताउनुस्, पानी खुवाउन नसके धरान छोड्छुँ'(भिडियोसहित)

    बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता शुरु भइसकेको छ । धरानमा पनि विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ ।  यसैक्रममा आइतबार धरानको मेयर पदमा सामाजिक अभियन्ता हर्क साम्पाङ राईले पनि ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 6,172 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा धमाधम उम्मेद्वारी दर्ता हुदै, मेयर-उपमेयरमा को को भए उम्मेद्वार ?

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ ।  धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 19,761 पटक पढिएको
    • क्लिक धरान
  • जग्गा फिर्ता नगरी सप्तरीबाट धरान आएका मिटर ब्याजी साहुको घरमा पीडितहरु, प्रहरीले गर्यो खानतलासी (भिडियोसहित)

    धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ ।  पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 2,953 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित