धरान: परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओई)अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दी गरेका छन् । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतको सम्पुर्ण सेवाहरु स्थगित गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि उपलब्ध नभएपछि प्रतिष्ठानले यो सेवा स्थगित गर्ने भएको हो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञाने ...
धरान: उत्तरी मोरङको लेटाङ नगरपालिका हिजो दिनभर तनावग्रस्त भयो भने राती झडपको क्रममा एक महिला प्रहरीको मृत्यु भएको छ । होली पर्वको दिन लेटाङ ५, खेरुवास्थित शिक्षा विकास माविको शिक्षकले घरमा पुगेर छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयमा आइतबार दिउँसो स्कुल तनावग्रस्त बन्यो । विद्यार्थी, गाउँले अभि ...
धरान:शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका छन् । प्रहरीका अनुसार चारै जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । चारै जना झुण्डिएको अवस्थामा भेटिएको जानक ...
धरान: अहिले धरानमा खानेपानीको चरम अभाव छ । धारामा पानी नआउदा धराने जनताले महंगोमा ट्यांकरबाट पानी किनेर पिउनु परिरहेको छ भने वडाका जनप्रतिनिधिहरुलाई पनि ट्यांकरमार्फत आफ्ना जनतालाई पानी वितरण गर्नुपर्ने बाध्यता छ । खानेपानी समस्या हल गर्ने भनेर झण्डै पानै २ अर्ब खर्च भइसकेको धरान खानेपानी आयोज ...
धरान: रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । अघिल्ला बर्षहरु कोरोना संक्रमणको कारण होली पर्व प्रभावित भएको थियो । कोरोना संक्रमण न्युन भएकोले यसपाली भने देशभर होली पर्वको रौनक छ । धरानमा पनि आज होलीको रौनक छ । होली पर्वको अवसरमा भानुचोकमा होली हंगामा कार्यक्रम हुने तयारी छ ...
धरान: हिजो पहाड र हिमाली जिल्लामा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । धरानमा पनि आज होली धुमधामले मनाइदैछ । दुई बर्ष कोरोना महामारीको कारणले धरानमा पनि होली खुलेर मनाइएको थिएन । यसपाली संक्रमण कम हुदै गएको कारण पनि धरानमा होली पुरानै शैलीमा मनाइदैछ । धरानको भानुचोक, मंगलब ...
धरान: धरान उपमहानगरपालिकाले चैत २ गतेदेखि ८ गतेसम्म विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो । खोप तालिका अनुसार धरानमा बुधबार र बिहिबार २ दिन खोप कार्यक्रम विभिन्न विद्यालयहरुमा सञ्चालन भयो । तर, अब चैत ६, ७ र ८ गते हुने भनिएको खोप कार्यक्रम प्राविधिक ...
धरान: ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएका डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट ...
धरान: गत माघ तेस्रो साता धरानमा विभिन्न स्कुलहरुमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तिनै विद्यार्थीहरुलाई उक्त खोपको दोस्रो मात्रा पनि लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाकाअनुसार यही चैत २ गतेदेखि ८ गतेसम्म मोर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित