धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न पनि पक्राउ परिसकेका छन् । घटनाबारे विस्तृत जानकारी गराउन ईलाका प्रहरी कार्यालय धरानले आजै पत्रकार सम्मेलन गर्ने तयारी गर ...
धरानः सरकारले काम गर्न रोक लगाएपछि सर्वोच्च अदालत गएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीको पक्षमा फागुन ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जारी गरेको उक्त आदेशपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र ...
धरान: गएको बुधबार र बिहिबार अलग अलग जेब्रा झोलामा भेटिएको शव कस्को हो भनेर अझै सनाखत हुन सकेको छैन । शवको सनाखत नहुदा हत्या अनुमान गरिएको घटनाको अनुसन्धान पनि प्रभावित हुन पुगेको छ । सनाखत हुन नसके पछि आइतबार धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यसअघि बिहिबार ...
धरान: महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन आइतबार धरानमा वृहत जुलुस निकालिएको छ । क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा आइतबार धरानमा जागरण जुलुस निकालिएको हो । जुलुसमा क्याम्पसका प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरु ...
धरान: किर्ते मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हडप्न प्रयास भएपछि जोगाउन गठित जग्गा बचाउ समितिले दबाबमुलक सडक संघर्ष गर्ने भएको छ । यसअघि मौन जुलुस गरिसकेको समितिले आइतबार धरानमा वृहत जुलुस निकाल्ने भएको छ । समितिले शनिबार क्याम्पसमा पत्रकार सम्मेलन ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई नेपालका नम्बर १ गल्फर हुन् । सुर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका उनले भारतमा पनि आफुलाई अब्बल खेलाडी सावित गरेका छन् । भारतको गुजरातमा आयोजित टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २२ क्वालिफाइ स्कुलमा १३ औं स्थान बनाउदै शुक्रले इण्डिन गल्फ टुरको ...
धरान: बिहिबार राती अचानक घरमा आगलागी भएर विचल्ली भएको धरान वडा नं ११ का एक परिवारलाई स्थानीयबासीले बस्नको लागि अस्थायी टहरा बनाइदिएका छन् । घरका सबै जना बिहेमा गएको बेला राती करिब पौने ८ बजेतिर शान्ति तामाङको घरमा आगलागी भएको थियो । उक्त घर धरान १७ र ११ को सिमा क्षेत्रमा भएपनि भुगोल वडा ११ मा ...
धरान: गत बर्ष माघ २० गते धरान १८ का रेवतीरमण राई र सुजाता राईको जीवनमा अकल्पनीय ब्रजपात भयो । दुवैको एक मात्र छोरा रेवाहाङले अप्रत्यासित देहत्याग गरे । रेवाहाङको असामाहिक निधनले परिवारजन, आफन्त र साथीभाई मात्र होइन, धरानको बास्केटवल खेल जगत पनि स्तब्ध भयो । रेवाहाङ मात्र १७ बर्षका थिए । उनी डि ...
धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पद ...
धरान: धरान ११ मा पर्ने सुनौलो मार्गमा भर्खर (बिहिबार राती) एक घरमा आगलागी भएको छ । घरमा कोही पनि नभएको बेला करिब पौने ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो । काठले बनेको घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ । घरमा कोही पनि नभएको कारण के कार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित