धरान: हिजो बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको खबरले सनसनी मच्चियो । कसैले हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीको अनुमान थियो । उक्त शवको जीउ र अन्य अंगहरु भने भेटिएको थिएन । घाँटीभन्दा माथिको टाउ ...
धरान: जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको शवको बाँकी भाग खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको छ । हिजो टाउको र खुट्टा भेटिएको ठाउँ धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा आज पनि झोलाभित्र नै शरीरको विभिन्न भागहरु भेटिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालका अन ...
धरान: धरान भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको छ । आज (बुधबार) दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेका थिए । त्यसपछि प्रहरीमा खबर पुगेको र अहिले मुचुल्का गरेर अन् ...
धरान: अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार धरानमा सत्ता गठबन्धनसहितको राजनीतिक दलहरुले विरोध प्रर्दशन गरेको छ । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले भने विरोध प्रर्दशनमा थिएन । सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्न आएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव आज (बुधबार) प्रतिष्ठान आएलगत्तै फर्किएका छन् । उनी दिउँसो करिब १ बजेतिर प्रतिष्ठानको गेष्ट हाउसमा आएका थिए । उनीसँगै मन्त्रालयका प्रशासनका एक जना क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाए पनि स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्याम सुन्दर यादव अझै प्रतिष्ठान आएका छैनन् । उनलाई सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको एक साता भएको ...
धरान: बर्ड फ्लु रोग पुष्टि भएको सुनसरीको दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समितिको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर् ...
धरान: सुनसरीको दुहबीस्थित एक कुखुरा फर्म बर्ड फ्लु रोग भएको पुष्टि भएको छ । दुहबी नगरपालिका ३ स्थित सुरेश तिवारीको सन्देश कृषि फर्ममा रहेको बोइलर कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको हो । उक्त फर्मको बोइलर कुखुराको नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड ...
धरान: मन्त्रिपरिषदले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको दुवै मुद्दा आज 'हेर्न नभ्याइने'मा परेको छ । डा.गिरीको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायाधिश वमकुमार श्रेष्ठको एकल इजलाशमा चढेको थियो । तर, डा.गिरीको दुवै मुद्दा हेर्न नभ्याइने भएपछि प्रतिष्ठ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित