धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ । संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्याल ...
धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !? तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद विश्वकर्माले आफुलाई दैवीशक्तियुक्त महामानव ...
धरान: धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने प्रशोधन केन्द्रको उद्घाटन भएको छ । धरान ६ पानवारीमा रहेको केन्द्रको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यो केन्द्र भेञ्चर वेष्ट टु इनर्जी प्रालिले सञ्चालनमा ल्याएको हो । केन्द्र २२ कट्ठा क्षेत् ...
धरान: तीन दिने धरान डे शुरु भएको छ । पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवाले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घाटन गरेका थिए । धरान स्थापना भएको १२१ औं बर्षको अवसरमा तीन दिने धरा ...
धरान: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् । धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ...
धरान: धरान ८ स्थित रेडियो स्टेशन ठिक उत्तरतर्फको ठुलो क्षेत्रफलमा जग्गा लामो समय न घर बन्यो, न किनबेच भयो । तीनकुने सुन्दर वस्ती विकास आयोजना नाम दिइए पनि त्यहाँ न वस्ती विकास भयो, न अन्य कुनै संरचना नै बने । कहिले खाली मैदान त कहिले घाँसले भरिने उक्त आयोजना वेवारिस झै देखिनुको कारण थियो, बसपार्क वि ...
धरान: चर्चित पर्यटकीयस्थल भेडेटारको शैलुङ डाँडा अर्थात चार्ल्स पोइन्ट पर्यटकहरुको प्रमुख गन्तव्य हो । भेडेटार चोकदेखि नजिकै पश्चिम उत्तरमा अवस्थित डाँडामा बेलायती राजकुमार चार्ल्स चढ्नु अघि शैलुङ डाँडाको नामले चिनिन्थ्यो । जब राजकुमार चार्ल्स शैलुङ डाँडामा उभिएर वरिपरि नियाले, तब यो डाँडाको नाम ...
धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानले भुमिसुधार कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । जग्गा किनबेच भएको चार दशकपछि मृतक मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुरको नाममा मोही हक नामसारी गरिदिने भुमिसुधारको निर्णयविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन ग ...
धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक ...
धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकरात्मक देखिएका छन् । डा.गोविन्द केसीका मागको सम्बन्धमा प्रतिष्ठानका सुद्धिकरण आन्दोलनकर्मी, मानवअधिकारकर्मी, अधिवक्तालगायतको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवा प्रतिष् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित