धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेकका अन्य आर्थिक दायित्व सृर्जना हुने कार्य नगर्न पुनः निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजो बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले हिजो मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हडताल, घे ...
धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा संयोजक भएको छानबिन समितिले गत कार्तिक २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छ । प्रतिवेदन गोप्य राखिए पनि छानबिन ...
धरान: धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर भएको बेला मोही किसानको छोरो हो भनेर मात्र वडा कार्यालयबाट सिफारिश गरिएको बताएकी छिन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सर्जमिन मुचुल्का गर्दा भने क्य ...
धरान: महेन्द्र क्याम्पसको जग्गाको मोही हकदाबी गर्ने व्यक्ति वास्तविक पीडित नभएको धरानका मेयर तिलक राईले बताएका छन् । क्याम्पसको जग्गाको बिषयमा मंगलबार आयोजित छलफलमा उनले पीडित भएको भए स्थानीय सरकारसँग सहयोग माग गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए । मेयर राईले मोही दाबी गर्ने व्यक्ति कही न कही ...
धरान: महेन्द्र क्याम्पसको जग्गा हडप्न भिआइपी, शक्तिवाल जग्गा दलालहरुको चलखेल रहेको पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा पुर्वक्याम्पस प्रमुख कार्कीले यस्तो बताएका हुन् । धरानका पुर् ...
धरान: मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा जोगाउन धरानका राजनीतिक दलहरु पनि अघि सर्ने भएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले विद् ...
धरान: किनबेच भएको चार दशकपछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा मोहीको हकवाला निस्किए पछि सार्वजनिक सम्पत्तिमा मोहीको वहानामा भुमाफियाले हडप्न खोजेको भन्दै विरोध भइरहेको छ। अझ गएको असोज २५ गते अर्धन्यायिक निकाय भुमिसुधार तथा मालपोत कार्यालयले हकवाला(छोरा)को नाममा मोही नामसारी गरिदिने निर्णयले ...
धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गर ...
धरान: नेपालमा पनि २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित