धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा भर्खर सम्पन्न मतगणना अनुसार सभापतिमा भट्टराईले १३९ मत पाउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी&n ...
धरान: नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्न देशभर मतदान शुरु भएको छ । कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमिति तथा प्रतिनिधि चयनको लागी धरानको २ वटा मतदान केन्द्रमा पनि मतदान शुरु भएको छ । प् ...
धरान: नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमितिको लागी उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा १(१) को उम्मेदवारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान ८ थित सभागृहमा भएको हो भने प्रदेसभा १(२)को मनोनयत दर्ता धरान ...
धरान: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज बुधबार प्रदेशसभामा विश्वासको मतमाथि भएको मतदानबाट उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका ९२ सदस्यीय सदस्यहरुमध्ये सभामुखबाहेक ७९ जना उपस्थित थिए । ती मध्येबाट प्रस्तावको पक्षमा ५० मत पायो भने विपक्षमा मात्र २९ म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर डा.विकास साहले डेपुटी अस्पताल निर्देशकको अतिरिक्त जिम्मेवारी पाएका छन्। उनलाई प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार यो जिम्मेवारी दिएका हुन् । डा. साहलाई अर्को व्यवस्था नहुञ्जेलसम्मको लागी अस्पताल प्रशासनको दैन ...
धरान: बन्द उल्लंघन गरेर गाडी चलाएको भन्दै धरानमा एक भारतीय गाडीमा ढुंगा प्रहार गरि शिशा फुटाइदिएको आरोपमा २ जना नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ताहरु पक्राउ परेका छन् । धरान ८ स्थित साम्पाङ चोक भित्रि सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । धरानको मठमन्दिर दर्शन गरेर भित्रि सडक हुदै इटहरीतर्फ फ ...
धरान: वचतकर्ताहरुको रकम संकलन गरेर फरार भएका धरानको भविष्य वचत तथा ऋण सहकारी संस्था अध्यक्षसहित जिम्मेवार पदाधिकारीहरुलाई कानुन वमोजिम कारबाही गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ । दुई दिनयता पीडित वचतकर्ताहरुले निरन्तर ताकेता गरेपछि सोमबार उपमहानगरले ईलाका प्रहरी कार्यालय धर ...
धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशन थिएटरमा कार्यरत चिकित्सक एवं कर्मचारीहरुले पाउदै आएको खानाको सुविधा कटौती भएको छ । प्रतिष्ठानले अप्रेशन थिएटरमा दिदै आएको खाना सुविधा कटौती गरेपछि चिकित्सक तथा कर्मचारीहरुले आफ्नै खर्चमा व्यवस्थापन गर्नुपरिरहेको छ । चिकित्सक, विद्यार ...
धरान: धरान ९ स्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सम्पर्कविहिन भएपछि वचतकर्ता सर्वसाधारणहरु पैसा फिर्ता पाउन आशामा उपमहानगरपालिका र प्रहरी कार्यालय धाउन बाध्य छन् । दुःख गरेर जोहो गरेको पैसा दैनिकरुपमा वचत गरेको तर आवश्यक पर्दा भने फिर्ता पाउन नसकेको वचतकर्ताहरुको गुनासो छ । हाल सहका ...
धरान: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन नजिकिदै गर्दा धमाधम उम्मेदवार घोषणाको लहर चलिरहेको छ । यही लहरको बीचमा धरानका कांग्रेस नेता, कार्यकर्ताहरुलाई तरंगित हुने गरि एउटा खबर फैलियो ।कांग्रेस नेता रामचन्द्र पौडेल-शेखर कोइराला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित