धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन स्थगित भएको छ । बन्द सत्रमा उम्मेद्वारी मनोनयन पश्चात शनिबार राती अर्को सुचना नभएसम्मको लागी स्थगित गरेको हो । धरान १५ स्थित होटल इजी राइडरमा जारी सम्मेलनको बन्द सत्रमा ८१ जना कार्यसमिति सदस्यको लागी मनोनयन दर्ता भएको थियो । र ...
धरान: सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको स्थानीय तहको सम्मेलन आज हुदैछ । धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ । माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकैपटक गरेको थियो । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । धरान सम्मेलनमा ४१० प्रति ...
धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी ब ...
धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...
धरान : तीन दिनअघि मंगलबार साँझ धरान १५ का सोहन श्रेष्ठ आफ्नो साथीको विरामी बुबालाई भेट्न वीपी हस्पिटल गएका थिए । उनले आफ्नो को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको परिसरमा पार्किङ गरेर राखेका थिए ।विरामीलाई भेट गरेर उनी करिब आधा घण्टा पछि फर्किदा भने पार्किङ गरेको ठाउँमा स्कुटर थिएन । उनले ...
धरान: प्रदेश नं १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्डलाई नै खारेज गरेको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्डलाई खारेज गर्ने निर्णय गरेको हो । प्रतिष्ठान र बोर्ड नेकपा एमाले नेतृत्वको अघिल्लो दुई सरकारको पालामा गठन भएको थियो । दुवै संरचना एमालेको कार्यकर्ताह ...
धरान: परीक्षामा सहभागी हुने क्रममा कोभिड विरुद्धको खोपको पहिला मात्रा लगाएका कक्षा १२ र कलेजका विद्यार्थीहरुलाई धरानमा २ दिन दोस्रो मात्रा लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार मंसिर ११ र १२ गते दुई दिन एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको हो । महाशाखा प्रमु ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको निर्वाचनस्थलमा नाराबाजी भएको छ । निर्वाचन गर्न ढिलाई भएको भन्दै नाराबाजी भएको हो । यो क्षेत्र कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र हो । सहमतिमा नेतृत्व चयन गर्न गच्छदारले प्रयास गरेका थिए । सहमति ...
धरान: पछिल्लो समय धरानको वडा नं ४ स्थित दानबारी पर्यटकीय गन्तव्यकोरुपमा परिचित हुदै गएको छ । यहाँबाट धरानको अधिकांश भुभागसहित तराई नियाल्न सकिन्छ भने साँझ सूर्यस्तको सुन्दर दृष्यले मन लोभ्याउछ । आन्तरिक पर्यटकहरुको चहलपहल शुरु हुन थालेपछि यही दानबारीमा राशी रिसोर्ट निर्माण भइरहेको छ । युवा व्यव ...
धरान: धरानको पानवारी पुर्व मोरङको केराबारी गाउँपालिका ६ स्थित कालोपानीमा सर्पदंस उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रले बुधबारदेखि सर्पदंस उपचार सेवा शुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच केरावारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले उक्त सर्पदंस उपचार केन्द्रको सेवा शुरुवात गरेका छ्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित