धरान: अधिवेशनको संघारमा पनि नेकपा एमाले धरानको विवाद साम्य नभएपछि प्रदेश र जिल्ला तहका नेताहरु वार्तामा बसेका छन् । सोमबार दिउँसो करिब ४ घण्टा होटल सन्ध्या इनमा भएको वार्ता निष्कर्षमा पुग्न भने सकेन । यद्यपी, दुवै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको र मंगलबार बिहान पुनः छलफल हुने प्रतिक्रिया ...
धरानः दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स आउजाउ गर्ने धरानको धनकुटे रोडको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न आवाज उठ्न थालेपछि स्थानीय सरकार तात्तिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने यो सडक खाल्डाखुल्डी बनेर दुर्शशा छ । विरामी बोकेर हिड्ने एम्बुलेन्स र अ ...
धरान: विपक्षी गठबन्धनमा मुख्यमन्त्री को बन्ने भन्ने बिषयको विवाद सुल्झन नसक्दा आजको प्रदेशसभा बैठक बस्दै नबसी कार्तिक १५ गते मध्याह्नसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजनमार्फत मतदान गर्ने कार्यसुची रहेको थियो । त ...
धरान: ब्राउन सुगर कारोबार गर्ने प्रहरीले इटहरी १४ एकम्बाका एक दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १४ एकम्बाका २७ बर्षीय शिवे सरदार र उनको श्रीमति २८ बर्षीय सगुन माझी सरदार रहेकी छिन् । उनीहरुको साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुन ...
धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा मात्र सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएको छ । बाँकी ६ वटा वडामा भने विवाद भएर दुवै पक्षको अलग अलग कमिटी बनेको छ। वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग ...
धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व । उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले बजाएको सारङ्गी धुनले टक्क अडिन्छन्, ...
धरान: नेकपा एमालेको महाधिवेशन अन्तर्गत देशभर वडा अधिवेशन भोली शनिबार एकै दिन हुदैछ । जसअनुसार धरानमा पनि वडा अधिवेशनको तयारी भइरहेको छ । धरानमा वडा अधिवेशनको तयारी हुदै गर्दा कतिपय वडामा भने दुई अलग अलग स्थानमा अधिवेशनको तयारी छ । जसले गर्दा एमालेकै कतिपय संगठित सदस्य, कार्यकर्ताहरु अन्योल मा ...
धरान: स्रोत नखुलेको र बिल भर्पाई विनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । हिजो बिहिबार धरान २ रत्न रोडबाट धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । ...
विराटनगर: प्रदेश नं १ मा बेमौसमी झरीको करण तीन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोबाट २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । पा ...
धरान: धरान २ रत्न रोडबाट २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान १५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भाञ्जा हुन् । दुवैको साथबाट प्रहरी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित