मुख्य समाचार

    Showing 1,461-1,470 of 3,260 items.
  • धरानको फुस्रेमा भएको आगलागी पुर्णरुपमा नियन्त्रण, ठुलो क्षति हुनबाट जोगियो फुस्रे (भिडियोसहित)

    धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 4,073 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा आगलागी (फोटोफिचर)

    धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको  ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 6,933 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको पानीपियाबाट मोटरसाइकलसहित बाढीले बगाएका युवाको शव आपगाछीमा भेटियो

    धरान: अबिरल बर्षासँगै आएको बाढीले मोटरसाइकलसहित बगाएका एक युवाको शव इटहरीमा फेला परेको छ । मंगलबार इटहरी २ पानीपियाबाट मंगलबार इटहरी २ शान्तिनगरका ३१ बर्षीय योगेन्द्र तिवारीलाई मोटरसाइकलसहित बाढीले बगाएको थियो । उनको शव आज बिहान आपगाछीमा फेला परेको इटहरीका सञ्चारकर्मी पवनविवश अधिकारीले जानकारी ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 4,328 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा बाढी पहिरोले ज्यान गुमाउने संख्या ५२ पुग्यो, प्रदेश सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति १ लाख राहत दिने

    धरान: निरन्तरको बाढी पहिरोको कारण प्रदेश नं १ मा ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । बुधबार साँझसम्म प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ५२ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार पाँचथरमा २४, इलामा १३, धनकुटा ६, सुनसरीमा ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 1,850 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा बाढीले बगाएका एक पुरुषको शव भेटियो, वेपत्ताको संख्या यकिन छैन

    धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 13,898 पटक पढिएको
    • क्लिक धरान
  • विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न, विजुली आउने टुंगो छैन

    धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 5,105 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको चौबिसेमा पहिरोले घर पुरिदा पाहुना आएकासहित ६ जनाको मृत्यु, ६ जना घाइते

    धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 2,048 पटक पढिएको
    • क्लिक धरान
  • लेउती खोलाले कोशी राजमार्गमा क्षति, धरान-धनकुटा सडक अवरुद्ध

    धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 3,447 पटक पढिएको
    • क्लिक धरान
  • निरन्तरको बर्षाले इटहरीको अधिकांश क्षेत्र डुबानमा (फोटोफिचर)

     सुनसरी: निरन्तरको बर्षाले इटहरी उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । बर्षा नरोकिएको कारण इटहरी भएर बग्ने टेङ्ग्रा खोला, बुढी खोलामा बाढी आएको छ । इटहरी जलमग्न हुँदा सयौं घरहरु डुबानमा परेका छन् । बाढीको कारण इटहरी २० पानीपिया, तरहरा क्षेत्रमा कोशी राजमार्गसमेत अवरुद्ध भएको थ ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 4,102 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले पुरिएका २ बच्चाको मृत्यु भएको पुष्टि

    धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 8,396 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित