धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा ...
धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थि ...
धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् । आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन ...
धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...
धरान: धरान वडा नं ३ दोभान चोकस्थित पुरानो माछा भौडीको रुप फेरिएर अहिले सुन्दर पार्क बनेको छ, जसलाई दोभान पार्क भनिन्छ । यही पार्कमा गत साता धरान र इटहरी क्षेत्रका कवि, साहित्यकारहरुको जमघट भयो । वडा नं ३ को कार्यालयले दशैं, तिहार, छठलगायत पर्वहरुको अवसरमा कविहरुको जमघट गराएर शुभकामना आदनप्रदान कार्य ...
धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख ...
धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैं ...
विराटनगर: सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सात जनाको समुहले बैंकको सेक्युरिटी गार्डलाई गोली प्रहार गरि लुटपाट गर्ने समुहका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि सार्वजनिक गरेको हो । लुटेरा समुह ...
धरान: नेपालीहरुको चाड वडा दशैं घरघरमा भित्रिसकेको छ । गत बर्ष कोरोना संक्रमणले गर्दा दशैं घरमा नै सिमित भएको थियो । यसपाली भने संक्रमण दर घट्दो भएको कारण दशैंमा भेटघाट, रमाइलो गर्ने क्रम जारी छ । दशैंमा भुईँ छोड्नु भन्ने मान्यता पनि छ । त्यसैले गर्दा उहिल्यै गाउँघरमा लिङ्गे पिङ, रोटेपिङहरु हुन् ...
धरान: वडा दशैंको सातौ दिन मंगलबार फुलपाती । यो दिन हर्षबडाईका साथ फुलपाती भित्र्याउने चलन छ । धरान १४ स्थित दन्तकाली शक्तिपीठमा पनि हरेक बर्ष सप्तमीको दिन फुलपाती धुमधामले भित्र्याइने गरिन्छ । गत बर्ष कोरोना संक्रमणले प्रभावित भएको थियो । यसपाली भने धुमधामका साथ भित्र्याइएको छ । नौ किसिमका वनस्पति ख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित