धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ मुटुरोग बिशेष डा.प्रशान्त साहलाई आफ्नो ओपिडीको पालो परेको दिन विरामी हेर्न भ्याई नभ्याई हुन्छ । गएको साता उनले सर्वाधिक विरामी हेर्ने आफ्नै रेडर्क तोडे, र उक्त दिन उनले ३२४ जना विरामी एक्लैले हेरे । विरामी चापले गर्दा उनी ओपिडीमा तोक ...
धरान: स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई एक पत्र पठाउदै दीर्घकालिन असर पर्ने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शन्कुन्तला प्रजापतिले हिजो बिहिबार एक पत्र पठाउदै यस्तो निर्देशन दिएकी हुन् । उनले प्रति ...
धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययनबाट यस्तो देखिएको हो । विश्व पर्य ...
धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगितामा एसपिसि धरान च्याम्पियन भएको छ । धरान ११ स्थित मितेरी फुटसलमा मंगलवार फाइनल खेलमा ग्याटिस टिमलाई ५–० गोलअन्तरले हराउदै एसपिसि च्याम्पियन भएको हो । एसपिसिले उपाधिसंगै नगद एक लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र ...
धरान: सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै बेचबिखन सिफारिश रोक लगाइएको क्षेत्रमा मंगलबार धरानका मेयर, उपमेयरसहित कार्यपालिका सदस्यहरुले स्थलगत अवलोकन गरेका छन् ।धरान ४ देवीथान, शिखरबास, सारांगा डाँडा क्षेत्र र वडा नं २० को तामाखाम र बन्दुके क्षेत्रमा कार्यपालिका सदस्यहरुसहितको टोलीले स्थालगत अवल ...
धरान: विश्वभर २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसकोरुपमा मनाइने गरिन्छ । सोही अनुरुप आज धरानमा पनि मनाइएको छ । धरानको पर्यटन विकासमा सक्रिय रहेको सेक्ष ट्राभलिङ र सेवक अभियानको सहकार्यमा विजयपुर चोकमा कार्यक्रम आयोजना भएको थियो । सेवक अभियानले धरानको पर्यटकीय एवं धार्मिक, ऐतिहासिक महत्वको क्षेत ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने रा ...
धरान: अभिभावक संघ धरानले असोज १० गतेदेखि विद्यालय खोल्ने धरान उपमहानगरपालिकाको निर्णयलाई अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी भएको ठहर गरेको छ । संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिमिल्सिनाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै कार्यपालिकाको निर्णयबारे यस्तो प्रतिक्रिया दिएका हुन् । उपमहानगरपा ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार (भोली) हुने धरान उपमहानगर कार्यसमिति निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचनको लागि सभापतिसहित सम्पुर्ण पदाधिकारीहरुमा दुई वटा प्यानलबाट उम्मेदवारी दर्ता भएको हो । सुनसरी उद्योग वाणिज्य संघमा भएको उम्मेदवारी दर्तामा सभापति पद ...
धरान: धरानमा एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार रहेको फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको हो। प्रतियोगिता यही असोज १० गतेदेखि १२ गतेसम्म हुनेछ । आयोजक म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित