धरान: स्मार्ट बसपार्क निर्माणसहितको तीनकुने सुन्दुर बस्ती विकास आयोजनाको काम शुरु भएको छ । लामो समयदेखिको विवाद अन्त्य भएपछि आयोजनाको कामले गति लिएको हो । यो आयोजना धरानको गौरवको आयोजना पनि हो । आयोजना प्रमुख खगेन्द्र प्रसाद खतिवडाका अनुसार आयोजना अन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्ज ...
धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार र ...
धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्व ...
धरान: धरानको महत्वकांक्षी योजना सर्दु करिडोर निर्माण गर्न शिलान्यास गरिएको छ । शनिबार धरान १७ स्थित धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले करिडोरको शिलान्यास गरेका छन् । प्रदेश सरकारअन्तर्गतको जलश्रेत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले यो करिडोर नि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किसोर राईसहित उनको प्यानालले उम्मेदवारी घोषणा गरेको छ । आज धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरि सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभा ...
धरान: आजदेखि धरानको भानुचोकदेखि लक्ष्मी चोकसम्म वान वे (एकतर्फी) प्रणालीमार्फत सवारीसाधन आवतजावत गर्न थालिएको छ । तर यो प्रणाली सबै प्रकारको गाडीहरु नभै तत्कालको लागि ठुला र मझौला खालका गाडीहरुको हकमा मात्र यो लागु हुनेछ । बिहिबार धरान उपमहानगरपालिकामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षता ...
धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसा ...
धरान: धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरे पनि बैठकमा वडाअध्यक्षहरुले भने दशैं तिहार पछि मात्र खोल्नुपर्ने अड ...
धरान: नयाँ शैक्षिक सत्रको अनलाइन कक्षा शुरु भएको ३ महिना बितिसक्दा पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न सकेको छैन । स्थानीय सरकारले शुल्क निर्धारण नगरेपनि शुल्क वृद्धि गरेर विद्यालयहरुले धमाधम असुली गरिरहेका छन् ।धरानकै एक निजी विद्यालयका अभिभावकले भने स्थानीय सरकार (उपमहानगरप ...
धरान: अभिभावकहरुको हकहितको लागि आवाज उठाउने उद्देश्यले धरानमा पनि अभिभावक संघ गठन भएको छ । गत बर्ष लकडाउनको बेला निजी विद्यालयहरुले विगतको जस्तै शुल्क असुल्न थालेपछि संगठित भएका अभिभावकहरुले औपचारिकरुपमा संघ गठन गरेका हुन् । संघको जिल्ला कार्यसमिति सुनसरीले धरानमा शाखा गठन भएको औपचारिक जानकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित