धरान: कोभिसिल्डको पहिलो मात्रा लगाएका धरानबासीहरुले करिब ६ महिनापछि हिजो दोस्रो मात्रा पनि लगाएका छन् । स्वास्थ्य महाशाखाका अनुसार हिजो आइतबार दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ६ सय ५७ रहेको छ । हिजो वडा नं १ देखि १० सम्मका नगरबासीहरुलाई कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाइएको हो ...
धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र वडा न. ६ का ४० जनाभन्दा बढी मानिसहरु गरैया टापुमा फसेका छन् । कोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुको गरैया भन्ने ठाउँमा फसेका मानिसहरुलाई उद्दार गर्न नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली पुगेको छ । तर, टापुमा फसेका ...
धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको ...
धरान: उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् ।संयुक्त संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई ७ दिनको अल्टिमेटम दिएको हो । समितिले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ६ जना सिनेट सदस्यले यहाँका पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । नाम गोप्य राखिएका ती सिनेटरहरुले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हिजो बिहिबार नै निवेदन दिएका हुन् । आज कुलपतिले सहकुलपति एवं स्वास्थ्य राज्यमन ...
धरान: कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई यही भदौ १३, १४ र १५ गते दोस्रो मात्रा लगानेछ । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईका अनुसार गत बर्ष फागुन २३ गतेदे ...
धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले मुख्यमन्त्री पदको सपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले आचार्यलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् ।एमाले विभाज भए ...
विराटनगर: प्रहरीले अस्पताल र फार्मेसीका विचौलियाहरुलाई पक्राउ गरेपछि बुधबार विराटनगरका मेडिकल सञ्चालकहरुले मेडिकल बन्द गरेर आन्दोलन गरेका छन् । नोबेल अस्पताल बाहिर मेडिकल सञ्चालन गर्दै आएका औषधी व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रह ...
मोरङ : विराटनगरमा रहेको विभिन्न अस्पतालहरुमा सेटिङ गरेर अन्य अस्पतालहरुबारे अफ्वाह फैलाएर विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ८ जना मोरङका हुन् भने एक जना सुनसरी र अर्का एक सप्तरी जिल्लाका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित