धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुले शल्यचिकित्सा सेवा लिन ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने दयनीय अवस्था रहेको छ । शुक्रबार सार्वजनिक गरिएको महालेखाको ५८ औं बार्षिक प्रतिवेदनले प्रतिष्ठानमा अप्रेशन कक्ष, दक्ष जनशक्ति र उपकरणलगायतको समस्या देखाएर विरामीले सेवा लिन लामो स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आर्थिक बर्ष २०७६/७७ मा स्वीकृत बजेट भन्दा ८ करोड ७७ लाख बढी खर्च गरेको पाइएको छ ।महालेखा परीक्षकको शुक्रबार सार्वजनिक भएको ५८ औं बार्षिक प्रतिवेदनले प्रतिष्ठानको नियमावली विपरीत स्वीकृत भएको खर्चको सिमाभित्र नबसी खर्च गरेको औल्याएको हो । प्रतिष् ...
धरान: भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय खारेज भएको छ । धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि पुर्णलकडाउनको निर्णय खारेज भएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् । प ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिने सहमति भएको छ। चौतर्फी विरोध भएपछि धरान उपमहानगरपालिकाले बिहिबार सर्वपक्षीय बैठक आयोजना गरेर यसअघि भएको पुर्णलकडाउनको निर्णय फिर्ता लिने सहमति भएको हो । उक्त बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्मको पुर्णलकडाउनको स्वरुप परि ...
धरान: भोलीदेखि हुने भनिएको पुर्ण लकडाउन कार्यान्वयनमा आशंका बढेको छ । लकडाउन अवज्ञा हुनसक्ने भएपछि धरान उपमहागनरपालिकाले सुनसरी उद्योग वाणिज्य संघ र वस्तुगत व्यापारीहरुसँग आज दिउँसो छलफल गरेको छ । धरानमा भदौ ४ गतेदेखि पुर्ण लकडाउन गर्ने निर्णय जिल्लास्थित डिसिसिएमसिले गरिसकेको छ । धरानको नगर कार्यपा ...
धरान: मेयर र तिलक राईको नेतृत्वमा धरानको सर्वदलीय सर्वपक्षीय प्रतिनिधि मण्डल साउन २७ गतेदेखि ३१ गतेसम्म संघीय राजधानी काठमाण्डौं गएको थियो । उक्त टोलीले धरानको विकास निर्माण तथा समस्याहरुको बारेमा संघीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । पाँच दिनको डेलिगेशन, मागहरु र उपलब्धीहरुको बारेमा प्रतिनिधि ...
धरान: धरान उपमहानगरपालिकाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।यो निर्णयप्रति उद्योगी, व्यवसायीहरु मात्र होइन, दैनिकरुपमा गुजारा गर्ने मजदुरहरु पनि असन्तुष्ट छन् । लकडाउनप्रतिको असन्तुष्टी सामाजिक सञ्जालमा मात्र सिमित भएन, बुधबार दिउँसो ध ...
धरान: धरानमा भदौ ४ गतेदेखिको १० दिन लकडाउनमा औषधी पसलबाहेक सबै बन्द गरिने भएको छ । कार्यपालिकाले लकडाउन गर्न सिफारिश गरेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा औषधी पसलहरु मात्र खोल्न दिइने उल्लेख छ । सर् ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका ...
धरान: कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउनको सिफारिश गर्ने राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्रले फरक मत राखेको छ । धरानमा लकडाउन गर्नेबारे सोमबार उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय एवं सर्वदलीय बैठकमा माओवादी केन्द्रले लकडाउन नगरि स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गराउनुपर्ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित