धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएपछि ओपिडी सेवा बहिष्कार गरेका आन्दोलनकारीहरु काममा फर्किएका छन् ।स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली र संयुक्त संघर्ष समितिबीच आज बिहान सहमति भएको थियो । वार्ता ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको छ । प्रतिष्ठान शुद्धिकरण अभियानको ५१ औं दिनमा आज मन्त्रालयको वार्ता टोली र आन्दोलनकर्मीबीच ६ बुँदे सहमति भएको हो । सहमति भएपछि संघर्ष समितिले गएको शनिबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न उपकरण तथा औषधीजन्य खरिदमा ठुलो अनियमितता भएको समस्या पहिचान तथा छानबिन कार्यदलले प्रतिवेदनमा औल्याएको छ । कार्यदलको प्रतिवेदनमा खरिद प्रक्रिया सम्बन्धमा सिटि स्क्यान र एमआरआई मेशिन, एचडियु तथा फार्मेसी सम्बन्धी खरिदमा ठुलो अनियमितता भ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले प्रतिवेदन बुझाएको हो । सहकुलपति एवं शिक्षा राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्य सचिव, मन्त्रालय ...
धरान: धरानमा बुधबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । धरानको २० वटै वडामा एक एक दिन खोप केन्द्र तोकेर जोन्सन खोप लगाइने भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै धरानको लागि ५ हजार डोज खोप आएको जानकारी दिएको छ । महाशाखा प्रमुख प्रमुख उमे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । कार्यदलले सोमबार नै आफ्नो प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीसँग भेट गर्ने समय मंगलबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । यो अवधिमा पनि माग पुरा नगरे बुधबारदेखि आकस्मिक, कोभिड सेवा र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गर्ने समितिले घोषणा गरेको हो । शनिबार प्रतिष्ठानदेखि भानुच ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान हुने भएको छ । भारत सरकारको अनुदान सहयोगमा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र हिजो शुक्रबार राखिएको छ । अब कम्पनीको इञ्जिनियरहरु आएर इन्स्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना विद्यार्थीहरु होस्टेलभित्रै वियर पिएर उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पुरुष छात्रावासभित्रै बियर पिउदै होहल्ला र गालीगलौज गरिरहेको अवस्थामा आज बिहान होस्टल प्रशासनले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ...
धरान: स्वचालित हतियार एसएमजीसहित मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित त्रिवेणी चोकमा एक सुनचाँदी पसल लुट्ने असफल प्रयास गरेको समुह पक्राउ परेको छ । पक्राउ परेका ६ जना लुटेराहरुको समुहलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी २० ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित