धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो । आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाह ...
धरान: धरानमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधज्ञा थप गर्दै धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तै, अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ ब ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने माग भइरहदा शुक्रबार धरानको भिडभाड हुने बजार क्षेत्रमा उपमहानगरपालिकाको नेतृत्वमा स्वास्थ्य मापदण्ड पालना बारे अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बढी जनसम्पर्कमा रहने व्यापारीहरुको तत्काल एन्टिजेन परीक्षण पनि गरिएको थियो । उपमहानगरका स्वास्थ्य ...
धरान: प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा दैनिकरुपमा कोरोना संक्रमणको संख्या कमी नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन शुरु गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुसहितको ...
धरान: धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा सरकारको नाममा आएको छ, तर अझै ठुलो मात्रामा जलाधारको जग्गा सरकारीकरण गर्न बाँकी छ । मालपोत कार्यालयका अनुसार स्रेस्ता फेला नपरेको र भुमाफियाले अतिक्रमण गरेर किनबेच भइसकेको जग्गा अझै पनि सरकारको नाममा ल्याउन बाँकी नै छ । म ...
धरान: सट्टा भर्ना पाएर पनि स्रेस्ता फेला नपरेको सर्दु जलाधार क्षेत्रको जग्गाको प्रमाण जुटाउन मालपोत कार्यालय धरानले तीब्ररुपमा खोजी एवं अध्ययन गरिरहेको छ । मालपोतले नापी कार्यालयबाट फिल्डबुक मगाएर स्रेस्ता गायक भएका जलाधारको जग्गाहरुको अध्ययन गरिरहेको हो । गत बैशाख २८ गते तत्कालिन मालपोत प्रमु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्ने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाण्डौं फर्किएको छ । दुई दिनसम्म धरानमा रहेर आवश्यक जानकारी एवं कागजात अध्ययन गरेर कार्यदल मंगलबार साँझ काठमाण्डौं फर्किएको हो । प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा.व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तजनसहित व्यक्तिहरुले तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ...
धरान: कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदल आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संघर्ष समितिले आन्दोलनको कार्यक्रमहरुलाई केही परिमार्जित गरेको छ । उच्चस्तरीय कार्यदललसँग सोमबार दिउाँसो छलफल पछि विज्ञप्ती जारी गर्दै संघर ...
धरान: प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएको छ । प्रतिष्ठानको समग्र बेथिती एवं समस्यालाई अन्त्य गर्नुपर्ने माग राखेर संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएपछि प्रधानमन्त्री देउवाले ८ सदस्यीय उच्चस्तरीय कार्यदल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित