धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आएको छ । यो ट्यांक २० हजार लिटर क्षमताको हो । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट यो ट्यांक स्थापना भएको प्रतिष्ठानले जनाएको छ । यो ट्यांक स्थापना गरिए पछि मुख्य अक्सिजन प्लान्ट बिग्रदा वा मर्मतको लागि बन् ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयबाट आएको टोलीको मध्यस्थतामा पनि पदाधिकारीसँग वार्ता गर्न अस्वीकार गरेको छ । मन्त्रालयबाट आएका डा.रोशन पोखरेल र डा.मदन उपाध्यायसँग सोमबार साँझ भेटवार्ता गर्दै संघर्ष समितिले मध्यस्थता टो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिको माग अनुसार स्वास्थ्य मन्त्रालयको प्रतिनिधिसहित एक टोली आउने भएको छ । टोलीमा को को छन् भन्ने खुलिसकेको छैन । तर, प्रतिष्ठानको गतिरोध अन्त्य गराएर वार्ता शुरु गराउन टोली आउने भएको हो । सोमबार दिउँसो प्रतिषठनक ...
धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार २२ र २३ गते (भोली र पर्सि ) दोस्रो मात्रा खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र उपकुलपतिका पुर्व प्रशासनिक सल्लाहकार दिलिप भट्टराईबीच आरोप-प्रत्यारोप चलेको छ । गत बर्ष चर्को विवादमा परेका उपकुलपतिका सल्लाहकार भट्टराईले राजिनामा दिएर प्रतिष्ठानबाट बाहिरिसकेका छन् । तर, उनले सामाजिक सञ्ज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने उद्देश्यले विगत २० दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन पुर्वविद्यार्थीहरु पनि धरान आएका छन् । आन्दोलनमा समर्थन एवं एक्यवद्धता जनाउन देशका विभिन्न स्थानबाट पुर्वविद्यार्थीहरु धरान आएका हुन् । उनीहरुले आइतबार आयोजित वृहत प्रर्दशनमा पनि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् । संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकतर्फ ...
धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ । बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिसँग वार्ता भाँडिएको ३ दिन बितेको छ । यो बीचमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले वार्ताको औपचारिक आह्वान गरिसकेका छन्, तर बन्द भएको वार्ताको ढोका भने खुलेको छैन । संघर्ष समितिले प्रतिष्ठानको पदाधिकारीहरुसँग वा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले अतिरिक्त जिम्मेवारीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई राजिनामा दिन आह्वान गरेको छ । संघर्ष समितिले शुक्रबार अतिरिक्त जिम्मेवारीमा रहेकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गरेको ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित