धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.मधुर बस्नेतले प्रतिष्ठानको बेथितिविरुद्ध सिनेटर, कार्यकारिणी समिति सदस्य र विभागीय प्रमुखहरुले पनि बोल्नुपर्ने बताएका छन् । संयुक्त संघर्ष समितिको वृहत विरोध सभालाई सम्बोधन गर्दै डा.बस्नेतले प्रतिष्ठानको जिम्मेवार निकायहरु चुप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त सघर्ष समितिले भोली सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । विगत १२ दिनदेखि आन्दोलनरत प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसनको घोषणा गरेका हुन् । फ्याकल्टी वे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी अस्तब्यस्त प्रतिष्ठानलाई छोडेर गायब भएको भन्दै यहाँका राजनीतिक दल र नागरिक दबाब सञ्जालले ३ दिने अल्टिमेटम दिएका छन् । धरानका विभिन्न ९ राजनीतिक दल र नागरिक दबाब धरान सञ्जालले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै उ ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।ईलाका प्रशासन कार्यालय धरानमार्फत आज(बिहिबार) दिउँसो संघर्ष समितिले कुलपति एवं प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सँगै संघर्ष सम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङको संयुक्त संघर्ष समितिले चार जना पदाधिकारीहरुलाई माग पत्र पेश गरेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने तयारी गरेका छन् ।विगत १० दिनदेखि निरन्तर आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) प्रत ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन । कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गठन गरेको ३ सदस्यीय वार्ता समितिले आन्दोलनरत पक्षलाई आज सोमबार बिहान वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्यो । आन्दोलनको छैटौं दिन वार्ता समिति गठन गरेर वार्तामा बोलाए पनि संयुक्त संघर्ष समितिका चिकित्सक, विद ...
धरान: सुनसरीमा पनि असार १४ गते मध्यरातीसम्म निषेधाज्ञा थप गरिएको छ । आज सोमबार मध्यराती १२ बजे निषेधाज्ञाको समय सकिन लागेपछि दिउँसो बसेको डिसिसिएमसि बैठकले असार १४ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन् । वार्ता समितिमा अस्पताल निर्देशक प् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित