धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएका एक ६१ बर्षीय वृद्धमा कालो ढुस्सी (ब्लाक फंगस) संक्रमण देखिएको छ । ती विरामीलाई शल्यक्रिया र उपचार पश्चात डिस्चार्ज गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । यो शल्यक्रिया पुर्वमा पहिलो भएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले चार जना पदाधिकारीहरु नमिल्दा समस्या भएको बताएका छन् । धरान नागरिक दबाब सञ्जालले आयोजना गरेको अन्र्तक्रियामा विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुले चार जना पदाधिकारीहरु एक नहुँदा आफुहरुलाई काम गर्न कठिनाइ भएको र प्रतिष्ठान पनि थ ...
धरान: कोविड १९ कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पहिलो भन्दा तिब्रगतिमा फैलिएको विज्ञहरुले बताएका छन् । विश्वव्यापी रुपमा दोश्रो लहर सम्म आउँदा रोकथामका लागि खोप बनिसकेकाले विकसीत देशहरुले कोरोना संग सहज रुपमा सामना गर्दैछन् । विज्ञहरुका अनुसार यस्को रोकथामको प्रभावकारी उपाय खोपनै हो । नेपालमा कोर ...
धरान: अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई स्पष्टीकरण सोधिएपछि आन्दोलित बनेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई नै स्पष्टीकरण मागेका छन् । आन्दोलनको दोस्रो दिन बुधबार विरोध र्याली निकालेका चिक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत फ्याकल्टी, जेआर तथा विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउदा फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टीकरण सोधिएपछि हिजो मंगलबारदेखि चिकित्सक तथा व ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रदेश सभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार प्रदेश सभामा बजेट पेश गरेका हुन् । उनले विनियोजनमध्ये चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पुजीगततर्फ १५ ...
धरान: प्रदेश नं १ सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा पेश भएको छ । आज बिहान मन्त्रीपरिषद बैठक बसेर आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले आर्थिक मामिला तथा अन्तारिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरिरहेका छन् ।&n ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्षलाई स्पष्टीकरण सोधिए पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् । प्रतिष्ठानको अनियमितताबारे फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ...
धरान: श्रम तथा रोजगार कार्यालय विराटनगरले धरान १५ स्थित के.के. इन्टरनेशनल विद्यालयलाई निष्काशन गरेको ३ जना शिक्षकलाई हाजिर गराएर काममा फर्काउन निर्देशन दिएको छ । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले उक्त विद्यालयलाई पत्राचार गर्दै निष्काशन गरिएको भनिएका ३ जना शिक्षकहरुलाई पुर्ववत ...
धरान: पछिल्लो दुई साता धरानको शान्ति सुरक्षासँग जोडिएका दुई घटना भयो, जसको सामाजिक सञ्जाल र जनस्तरमा नै व्यापक चर्चा, बहस भयो । यी दुवै घटना हुँदा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र बस्नेत भने कोरोना संक्रमण भएर आइसोलेसनमा थिए । जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी च ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित