धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले आगामी बैशाख मसान्तसम्म खानेपानीको शुल्क तिरेमा बिलम्व शुल्क नलिने घोषणा गरेको छ । बोर्डको अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी संस्थानलाई औपचारिकरुपमा बोर्डमा समायोजन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार ख ...
धरान: धरान १७ मा सर्दु खोला ओगटेर नयाँ सुकुम्बासी बस्ती बसाउने प्रयास भएको छ । तर, नगर प्रहरीले गस्तीको क्रममा नयाँ सुकुम्बासी बस्ती बस्ने प्रयास भएको देखेपछि ती टहराहरु भत्काइएको छ। धरान १७ स्थित सुनौलो वस्तीको पश्चिम भागतर्फ सर्दु खोलामा एक सय वटा घडेरी ओगटिएको थियो भने ४ वटा घर बनेको थियो । नगर ...
काठमाण्डौं: नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज औपचारिक वार्ता भएको छ । आज बिहान दुवै पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो । सरकार र विप्लव समुहले हिजो वार्ता टोली गठन गरेका थिए । आज भएको वार्ता सकरात्मक भएको बताइएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ...
धरान: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा हिजो मंगलबार भएको आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पीडित प्रत्येक परिवारलाई १५ हजारको दरले राहत उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई रेड ...
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उन ...
धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार भएको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार ४९ घर जले पनि घरधनी भने ३३ जना व्यक्ति हुन् । ती ३३ घरधनीको परिवारसँगै त्यहाँ डेरा गरि बस्ने थप २२ परिवारसमेत गरि ५५ परिवारको आगलागीबाट विचल्ली भएको अध्यक् ...
धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार आज बिहानदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रण बाहिर गएर दोभान बजारको बस्तीभरि फैलिएको छ । स्थानीयका अनुसार बजारको आधा जति घर आगलागीले नष्ट भइसकेको छ । एक घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । दोभान बजार ताप्लेजुङ स ...
धरान: लामो समयदेखि विवादित रहेको खानेपानी संस्थानको धरानस्थित शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ । धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएर मर्ज गरेको बिषयमा औपचारिकरुपमा बताएको छैन । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने बोर्डले जनाएको छ । संस्था ...
धरान: जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीयहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् । गाउँमा सञ्चालित क्रसर उद्योगले मापदन्ड बिपरित गाउँ नै जोखिममा पर्ने गरी खदम खोलामा उत्खनन् गरेको भन्दै स्थानियहरु आन्दोलित बनेका हुन् । दुई दिनदेखी उनी ...
धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित