इटहरी: विराटनगर-इटहरी-धरान ६ लेन सडक योजना अन्र्तगत इटहरी क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचनाहरु सात दिनभित्र हटाउने निर्णय भएको छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई सार्वजनिक सूचना जारी गरेर ६ लेन सडक सिमाभित्रका संरचना हटाउन अनुरोध पनि ...
धरान: मकुना हात्तीले गए राती कोशी गाउँपालिकामा पुनः एक जनालाई आक्रमण गरेर ज्यान लिएपछि स्थानीयबासीहरु आन्दोलित भएका छन् । हात्ती पीडित स्थानीयबासीहरुले आज बिहानैदेखि पुर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा सडकमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । मकुना हात्तीले पछिल्लो दुई साताको अवधिम ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता ...
धरान:आइतबार राती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टलमा तोडफोड गर्ने एक इन्टर्न विद्यार्थीसहित २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका प्रतिष्ठानका एमबिबिएस(इन्टर्न)विद्यार्थी २६ बर्षीय रोशन यादव र सप्तरी त्रिकोल गाउँपालिका ४ का २७ बर्षीय क ...
धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डेढलो अझै नियन्त्रणमा आएको छैन । ठुलो क्षेत्रफलमा फैलिएको डढेलो प्रसिद्ध धार्मिकस्थल एवं शक्तिपिठ पाथीभारा मन्दिर नजिकैसम्म पुगिसकेको छ । जसले गर्दा पाथीभारा मन्दिर पनि जोखिममा रहेको भन्दै चिन्ता प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टेलमा साथी लिएर प्रवेश गरेका एक इन्टर्न विद्यार्थीले गुण्डागर्दी शैलीमा तोडाफोड गरेका छन् । गए राती करिब ११ बजेतिर इन्टर्न रोशन यादवले होस्टेलमा तोडफोड गरेका हुन् । मादकपदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई पनि अवैधरुपमा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई आरामले सामना गर्ने बताएका छन् । नेकपाकै प्रचण्ड माधव समुहले आज अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम ...
धरान: नेकपा विभाजन भएसँगै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । उक्त समुहले मुख्यमन्त्रीकोरुपमा भिमप्रसाद आचार्यलाई मुख्यमन्त्रीकोरुपमा प्रस्ताव गरिएको छ । नेकपाका ६७ सांसदहरुमध्ये ३७ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन् । ने ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गरिएको प्रदेशसभा सदस्य उमिता बराइलीले जानकारी दिइन् । उनका अनुसार अविश्वासको प्रस्तावमा ३ ...
धरान: प्रदेश नं १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् । राजिनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् । उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुले प्रदेश सरकारको जिम्मेवारीमा रहेर क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित