धरान: बर्षाको बेला धरान सरहको बीच भएर बग्ने खहरे खोलाहरुले गर्ने क्षतिले उपमहानगरपालिकालाई हैरान बनाउछ । ती खहरेका किनारमा बस्ने सुकुम्बासी बस्तीलाई भने फोहोर र त्यसबाट आउने दुर्गन्धले उस्तै सास्ती दिने गरेको छ । धरानको ठुलो खहरेमध्ये धरान ८ भएर बग्ने तीनढ्वांगे खहरे हो । अहिले यो खहरेको दुवै किनार ...
काठमाण्डौं: विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित भएपछि संवैधानिक परिषदको बैठक आज स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सभामुख सापकोटा अनुपस्थित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,'विपक्षी दलका ...
विराटनगर: प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा ...
धरान: धरानमा नगर गौरवको आयोजनामा छनौट भएको तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य शुरुवात हुने भएको छ । उपमहानगरपालिकाका अनुसार धरानको वडा नं ८, १६ र १९ मा तीन वटा खहरे करिडोर एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । ती मध्ये वडा नं १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्न ...
धरान: धरानका मेयरसहितको टोलीले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी सिस्टमको अनुगमन गरेका छन् । मेयर तिलक राई, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठसहित इञ्जिनियर, प्राविधिकहरुको टोलीले प्रतिष्ठानको खानेपानी सिस्टमको स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कल्याण समाजले स्नातक तहको एमबिबिएस सिट संख्या सय जनामा सिमित गर्न माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई पत्राचार गर्दै प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले यस्तो माग गरेको हो । समाजले यो पत्र चिकित्सा शिक्षा ऐन तथ ...
धरान: कोरोना संक्रमणको जोखिम पुर्णरुपमा हटिसकेको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयले पनि तत्काल विद्यालय नखोल्न अनुरोध गरिसकेको छ । तर, संक्रमणको जोखिमको बीचमा नै प्रदेश १ मा धमाधम विद्यालय खुल्न थालेका छन् । ती विद्यालयहरुले अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने स्थानीय पालिकाहरुको सर्त ...
धरान: पार्टी एकताको लागि दबाब दिन भन्दै मोरङको सुन्दरहरैचा नगरपालिकाको बाँसबारीमा आज शनिबार नेकपाको प्रदेशस्तरीय युवा भेला आयोजना भयो । युवा भेला पार्टी एकताको लागि भनिएपनि भेला प्रधानमन्त्री केपी ओली गुटको मात्र आयोजनामा भएको एक सहभागीले बताए । भेलालाई सम्बोधन गर्ने नेताहरु पनि ओली गुटका थिए ...
विराटनगर: प्रदेश १ मा हालसम्म २ लाख बढीको कोरोना परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि कुल २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको छ । कुल २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले सम्बन्धन दिनको लागि विश्वविद्यालय बनाउने गृहकार्य भइरहेको भन्दै ध्यानाकृष्ट भएको जनाएको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानलाई विश्वविद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित