धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्धारा छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । आज एक भिडियो सन्देशमार्फत मुख्यमन्त्री राईले सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना मुख् ...
धरान: भारतको असम राज्यमा तत्कालिन समयमा पृथकतावादी आन्दोलन चलाइरहेको एक समुहका नेता एवं सैन्य कमाण्डरलाई धरानबाट किर्ते नागरिकता निकाल्न भुमिका खेलेका एक व्यक्ति कारागार चलान भएका छन् । धरान ८ का ६१ बर्षीय सन्तोष तामाङ लामालाई प्रहरीले पक्राउ गरि कैद भुक्तान गर्न क्षेत्रीय कारागार कार्यालय झुम्का प ...
धरान: एसएलसी पास गरेपछि उदयपुरको बसाह (हाल चौदण्डीगढी नगरपालिका)का युवा धिरज राई कलेज पढ्दै थिए । उनलाई ब्रिटिश लाहुरे हुने रहर जाग्यो । उनी लाहुरे भिड्न धरान आए । यो करिब ८ बर्ष अघिको कुरा हो । उदयपुरबाट लाहुरे सपना बोकेर धरान आएका तिनै युवा धिरज लाहुरे त भएनन्, तर कला क्षेत्रमा आफ्नो पहिचान बनाउन ...
झापा: झापाको बिर्तामोड ६ गिरी मन्दिर स्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कँडेल रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटना आज विहान साढे ११ ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज लक्ष्मी पूजा । साँझ घरमा सबैले लक्ष्मीको पूजा गरिसकेका छन् । अधिकांश नेपालीहरुको घर फूलले सिंगारिएको छ । साँझ राती भने बत्तिको झिलिमिलीले घर उज्यालो देखिन्छ । सबैतिर झिलिमिली भएको छ । हुन त यसपाली कोरोना कहरले गर्दा तिहार विगतमा जस्तो उमंग छैन । विगतमा ज ...
धरानः पाँच दिनसम्म मनाइने चाड तिहार निक्कै रमाइलो चाड हो । तिहारमा फूल र झिलिमिल बत्तीले घर, आँगन उज्यालो भएको हुन्छ भने सबैतिर खुशी, उमंग सञ्चार भएको हुन्छ । चाडपर्वमा विदा हुने भएकोले टाढाबाट परिवार, साथीभाई घरमा आएका हुन्छन् । भेटघाट हुनाले मात्र होइन, लक्ष्मी पूजाको साँझदेखि साथीभाई मिलेर देउसी ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा पर्यटकहरु घुम्न आउने गरि वृद्धाश्रम बनाउने बताएका छन् । माया घर नेपाल तथा लोक लक्ष्मी स्मृति प्रतिष्ठान र होम धरानले सडक मानवहरुको सन्दर्भमा आज बिहान आयोजित कार्यक्रममा मेयर राईले यस्तो बताएका हुन् । उनले वृद्धाश्रम बनाउनको लागि लगानी गर्ने टिम पनि ...
धरान: तीसको दशकमा धरान धनकुटा कोशी राजमार्ग सडक बनेर सञ्चालनमा आउनुअघि धरानको फुस्रे बजार पुर्वाञ्चलको प्रमुख व्यापारिक केन्द्र थियो । हाम्रा बा, बाजेहरुबाट फुस्रे बजारमा नुनको भारी बोक्न आएको थुप्रै कथाहरु सुनेकै हो । फुस्रे बजारमा सामान किनबेच गर्न साँगुरीगढी हुँदै पहाडी क्षेत्रका मानिसहरु ओहोरदोह ...
धरान: नेपाल सरकारले २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन अन्तर्गत धरानमा १३२ केभी क्षमताको सब स्टेशन बनाउने निर्णय गरेको छ । गौरवको आयोजना रहेको कोशी कोरिडोर आयोजनाले प्रस्ताव गरेअनुसार धरानमा सब स्टेशन बनाउने निर्णय सरकारले गरेको छ । मन्त्रीपरिषदको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै आ ...
धरान:नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन रिले लाइभ आर्ट गरिरहेका छन् । इन्टरनेशलन वाटरकलर सोसाइटी नेपाल शाखाको आयोजनामा जारी १०० घण्टा(हण्ड्रेड आवर्स)रिले लाइभ आर्टमा प्रदेश नं १ बाट दर्जन कलाकारहरु सहभागी छन् । प्रदेश १ बाट सहभागीमध्ये धरानका ४ जना कलाकारहरुले गए राती लाइभ आर्ट प्रर्दशन गरेका थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित