धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको ...
धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो । नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...
विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने गरेको भएता पनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागर ...
धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको ...
धरान: धरान उपमहानगरपालिका वडा नं ११ की सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिना पनि नबित्दै रहस्यमय तरिकाले मृत्यु भएकी सुनिहाङ्मा लिम्बुलाई न्याय दिलाउनको लागि एक अभियान समिति गठन भएको छ । छथरे समाज, धरानको हलमा हिजो शनिबार भएको शोक सभा आयोजना गर्ने क्रममा सुनिहाङ्मालाई न्याय दिलाउन समिति गठन गरिएको ...
धरान: हिजो शनिबार करिब १२ बजेतिर धरान वडा नं २० स्थित आपटारमा वलबहादुर राई र सृर्जना राईको परिवार खाना खादै थियो । एक्कासी भुई हल्लियो, र घर जमिनभित्र भासियो । उनीहरु हत्तपत्त डाँडातिर उक्लिए । के गर्ने, कसो गर्ने भनेर होसै भएन । भ्याए जति सामानहरु उनीहरुले डाँडातिर निकाले । गाई, बस्तु पनि सुरक्षित ...
धरान: धरानको वडा नं २० साविक विष्णुपादुकास्थित आपटारमा निरन्तरको बर्षा र पहिरोले ७ घरमा क्षति पुगेपछि परिवार विस्थापित भएका छन् । स्थानीयका अनुसार भदौ १५ गतेदेखि निरन्तर पहिरो खस्न थालेको थियो । बर्षा पनि निरन्तर भएपछि अहिले ७ घर परिवार विस्थापित भएका हुन् । स्थानीय प्रेमकुमार राईका अनुसार सवलमान र ...
धरान: प्रदेश नं २ को जिल्ला सिरहाको सिमावर्ती गाउँमा एक महिलालाई मरणासन्न हुने गरि निर्घात कुटपिट भएको छ । सिरहाको कुर्सन्डी गाउँपालिका ५ नवराजपुरकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई कुटपिट भएको हो । एक साताअघिको यो घटनामा उनलाई बोक्सीको आरोपमा कुटपिट भएको पीडितको भनाई छ । कुटपिटसँगै उनलाई मलमुत्रसमेत ...
धरान: लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्बजनिक यातायात सेवा आज (शुक्रबार)बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, हिजो विश्वकर्मा पुजा परेकोले पनि यातायात आंसिक रुपमा मात्र सञ्चालनमा आएको थियो । आज भने बि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित