मुख्य समाचार

    Showing 2,441-2,450 of 3,260 items.
  • प्रिति भल्वमा काम गर्ने धरान १५ का थप एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप एक जना कोरोना पोजेटिभ देखिएको छ । प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत ५० बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 3,943 पटक पढिएको
    • क्लिक धरान
  • आज श्रावण शुक्ल पूर्णिमा, अर्थात रक्षाबन्धन

    धरानः हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 921 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा लकडाउन उल्लङघन, हेलचेक्राइ गरे निषेधाज्ञा गर्ने चेतावनी

    विराटनगरः शनिवार देखि विराटनगरमा जारी लकडाउन नागरिकले उल्लङघन गरेका छन् । कोरोना सँक्रमण समुुदाय तहमा पुगिसकेको निस्कर्षसहित दोस्रो पटक लकडाउन गरेको विराटनगर महानगरपालिकाले जनता अटेरी बनेको गुनासो गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नागरिकमा समान्य स्वास्थ्य सचेतना समेत नपाइएको बता ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ९ जना नयाँ संक्रमित भर्ना, यसरी गरिन्छ उपचार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ९ जना नयाँ कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना भएका ९ जना धरानका हुन् । आज धरान १७ स्थित क्वारेन्टिनमा रहेका ४ जना भारतीय आर्मी र ५ जना घरमा रहेकाहरुमा संक्रमण पुष्टि भएको थियो । उनी ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,944 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमित संख्या २५ पुग्यो, लकडाउन गर्नेबारे मेयर यसो भन्छन् (भिडियोसहित)

    धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् । धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 11,328 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा संक्रमण फैलाउने प्रिति भल्व उद्योग सिल

    धरान: धरानमा संक्रमणको स्रोतको रुपमा रहेको धरान ८, तीनकुनेस्थित प्रिति भल्व एण्ड फिटिङ्स उद्योगलाई सिल गरिएको छ । आज संक्रमण पुष्टि भएका उद्योगका एक कर्मचारी डेरा गरी बस्ने घरमा नै अन्य २ जना कर्मचारीहरु पनि बसेको खुलेपछि उद्योग सिल गर्ने निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार आज पोजेटिभ ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 4,692 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । उनीहरु एन्फा क्वारेन्टाइनमा रहदै आएका थि ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 10,865 पटक पढिएको
    • क्लिक धरान
  • दिउँसै रामधुनीको क्वारेन्टाइनबाट भागेका संक्रमित भेटिएनन्, नेपाल-भारत दुवैतिर घर

    धरान: रामधुनी नगरपालिकाको क्वारेन्टाइनबाट एक जना कोरोना संक्रमित रिपोर्ट आएका व्यक्ति दिउँसै भागेका छन् । संक्रमित भागेपछि नगरपालिका क्षेत्रलाई साउन २४ गतेसम्मलाई लकडाउन गरिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका ती व्यक्ति हिजो(शनिबार) करिब साढे १० बजेतिर खाना खाने समयमा क्वारेन्टिनबाट भागेका हुन् । च ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,307 पटक पढिएको
    • क्लिक धरान
  • १० बर्षदेखि खोरमा थुनिएका व्यक्तिसहित मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्दार

    धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली शनिबार कटारी नगरपालिका १ कालीखोलास्थित ५७ बर्षीय तर्कबहादुर अधिकारी(खत्री)को घर पुगे, तर उनलाई घरमा भेटिएन । तर्कबहादुरलाई परिवारले घरदेखि करिब २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको रहेछ । मन्त्री घिमिरेसहितको टोली पुग्दा त ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,202 पटक पढिएको
    • क्लिक धरान
  • महिला कर्मचारीद्वारा श्रम कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट

    विराटनगर: श्रम कार्यालय विराटनगरका वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । सञ्जेललाई श्रम कार्यालयकै कार्यालय सहयोगी २ महिलाले कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । ‘मलाई हातपात ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,451 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित