मुख्य समाचार

    Showing 3,041-3,050 of 3,260 items.
  • धरानमा लकडाउनको प्रभाव (भिडियो र फोटोफिचर)

    धरान: कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले आजदेखि एक सातासम्मलाई देशभर लकडाउन गरेको छ । यो बेला घरबाहिर निस्कन मिल्दैन । धरानमा पनि लकडाउनको अवस्था छ । बजार पुर्णरुपमा बन्द छ भने यातायातका साधनहरु चलेका छैनन् । तर, केही अत्यावश्यक अवस्थामा मोटरसाइकल चलेका छन् । केही मानिसहरु अझै पनि बाहिर निस्केको ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 4,483 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • 'लकडाउन' उल्लंघन गरेर घरबाहिर निस्किए एक महिनासम्म कैद हुनसक्ने

    धरान: कोरोना भाइसर(कोभिड १९) को सक्रमण फैलिन नदिन नेपाल सरकारले आजदेखि एक सातासम्म घरबाहिर निस्कन नपाउने गरी देशभर लकडाउन गरेको छ । सरकारले संक्रमण रोग ऐन २०२० टेकेर देशभर लकडाउन गरेको हो । सरकारको यो निर्णयसँगै आजदेखि एकसाता घरबाहिर निस्कन पाइदैन । यो ऐनमा 'नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुन ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 2,476 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि देशभर एकसातासम्म घरबाहिर निस्कन नपाइने

    धरान: आजदेखि सर्वसाधारणहरु एक सातासम्म घरबाहिर निस्कन पाइने छैन । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले हिजो सोमबार देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्म लकडाउनको निर्णय गरेको हो । फ्रान्सबाट कतार हुदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्र ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 3,454 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन गर्ने सरकारको निर्णय, भोली बिहान ६ बजेदेखि घरबाहिर निस्कन नपाइने(निर्णयसहित)

    काठमाडौ: सरकारले भोलि मंगलबारबाट आम नागरिकहरुलाई घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएको पुष्टि भएपछि सरकारले देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 3,447 पटक पढिएको
    • क्लिक धरान
  • आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवाहरु स्थगित गर्ने प्रदेश सरकारको निर्णय

    धरान: प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक ग ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 14,836 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट कसरी जोगिने ? (भिडियो सन्देश)

    विश्वलाई नै कोरोनाले सताइरहेको बेला यसको संक्रमणबाट आमजनतालाई कसरी जोगाउने भनेर धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयको जनहितको लागि भिडियो सन्देश तयार पारेको छ । यो भिडियोमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग र न्युट्रिसनको सहकार्यमा तयार पारिएको हो । यसभिडियोमा कोरोना ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,110 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा थप १३ वटा हेल्पलाइन सेवा शुरु(नम्बरसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम कम गर्न थप १३ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आजदेखि १३ वटा हेल्पलाइन नम्बर थपेपछि कुल १५ वटा भएको छ । यसअघि नै प्रतिष्ठानले २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याइसकेको थियो । अस्पता ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 3,105 पटक पढिएको
    • क्लिक धरान
  • फ्रान्सबाट आएका एक नेपालीमा कोरोना संक्रमण देखियो

    काठमाडौँ: फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,331 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सैनिक स्कुलमा क्वारेन्टाइन बनाइयो

    धरान: धरान १३, फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा ६२ बेडको क्वारेन्टाइन तयार गरिएको छ । महाविद्यालयका अनुसार धरानलाई लक्षित गरेर एउटा भवनलाई नै ‘आइसोलेट’ गरेर क्वारेन्टाइन तयार गरिएको हो । महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइन बनाइएको भवन अलग्गै छ भने थप फ ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,553 पटक पढिएको
    • क्लिक धरान
  • साथी भेट्न आएका एक चिनिया युवा वीपीको आइसोलेसनमा, थ्रोट स्वाब परीक्षण गरिने

    धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 3,536 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित