धरान : घण्टाघरबाट निकालीएका दुई कर्मचारीको विषयमा मेयर हर्क साम्पाङ र आन्दोलनरत पक्षबिच सहमति भएको छ ।संयुक्त ट्रेड युनियन संघर्ष समिति र मेयर साम्पाङबिच आज भएको वार्तामा सहमति भएको हो । वार्तामा सहभागी वडा २ का अध्यक्ष रमेश राईले सहजीकरण गर्दै कार्यपालिकाबाट एक बर्षको लागि कार्यकाल थपिदिने वा चित्त ...
धरान: घण्टाघरमा दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुर निकालिएपछि आन्दोलनरत ट्रेड युनियनहरुले आइतबार तालाबान्दी गरेका छन् । संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरको मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेको हो । अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली गर्न अल्टिमेटम दिएको समय घर्किएपछि आन्दोलनरत ट्रेड ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि आज धरान सामान्य अवस्थामा नै फर्किएको छ । जिल्ला प्रशासनले जारी गरेको आदेशको समय गए राती १२ बजेदेखि सकिएको थियो । धरानको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शुक्रबार राती १२ बजदेखि लागु हुने गरि प्रशासनले आदेश जारी गरेको थियो ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण आज धरान सुनसान बनेको छ । धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको हो । सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले आज राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै न ...
धरान: धरानमा क्रियाशिल राजनीतिक दलहरुले सामाजिक सद्भाव खलल पुर्याउने गतिविधिहरु नगर्न अपिल गरेका छन् । धरानमा क्रियाशिल विभिन्न १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले धरानमा देखा परेको धार्मिक, साँस्कृतिक विवादका बिषयहरुलाई सर्वपक्षीय, सर्वदली ...
धरान: धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको आह्वानमा शुक्रबार दिउँसो सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो । झरीको बीचमा पनि निस्किएको र्याली भानुचोकमा पुगेर काण ...
धरान: धार्मिक, साम्प्रदायिक विवादले सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी हुन् । यो समयभित्र धरानमा ...
धरान: घण्टाघरबाट निकालिएका ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्न माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरिएको छ । मेयर हर्क साम्पाङलाई एक साताको अल्टिमेटम दिदै ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेको भन्दै ट्रेड युनियनहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समिति शम्सेर वर्देवा ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् । मन्त्री राईले बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव विथोल्ने कार्यहरु सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे । लोकतन्त्रमा अधिकार माग्ने ...
धरान: धरानमा धार्मिक तथा साँस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ सर्बत्र चिन्ता व्यक्त भइरहेको छ । यसैसन्दर्भमा बिहिबार धरानका ३ पुर्वमेयर र एक उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित