धरान: सोमबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा वडा नं १० का अध्यक्ष विवेक राईले दिएको अभिव्यक्तिप्रति धरान फुटबल क्लबले आपत्ति जनाएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै कुनै पनि वहानामा क्लबको मानमर्दन सह्य नहुने भन्दै कडारुपमा भत्र्सना गर्ने पनि जनाएको छ । सोमबार कार्यपालिका बैठकमा ...
धरान: धरान उपमहानगरपालिकाको १३ औं नगर सभामा शुन्य समयमा बेल्दै सभा सदस्यहरुले विविध बिषयमा प्रश्न उठाए । त्यसैक्रममा वडा नं ४ का सदस्य राजन राईले गम्भीर बिषय उठान गरे । उनले नगरका कर्मचारी बषौंसम्म एउटै शाखामा रहदा बेथिती बढेको र जनप्रतिनिधिहरुलाई पनि योजनाको काम सकेपछि भुक्तानी गर्न ढिलासुस्ती गर्द ...
धरान: लामो रस्साकस्सी पछि धरानको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगर सभाको दोस्रो बैठकले संशोधित नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो । नगर सभाअघि बिहान बसेको ...
धरान: धरानको कार्यपालिका बैठकबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित गरेको हो । असार १० गते नै नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही सदस्यहरुले सुझाव पेश गर्दै संशोधन गर ...
धरान: धरानमा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनका चालकहरुले लागुपदार्थ सेवन गर्ने गरेको खुलेको छ । ट्राफिक सप्ताह अन्तर्गत आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले भानुचोकमा ५ जना सवारी चालकको जाँच गर्दा केहीले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने गरेको खुलेको हो । ट्राफिक प्रमुख प्रह ...
धरान: असार १० गते उद्घाटन भएर स्थगित गरिएको धरानको १३ औं नगरसभामा असार २१ गते बस्ने मिति तोकिएको थियो । उक्त नगरसभामा नीति तथा कार्यक्रम र १ अर्ब ७१ करोडको बजेट पेश गरिएको भएपनि कार्यपालिका बैठकबाट नै वडाको सिलिङ, बिषयगत समितिको ब्रेकडाउनलगायत पारित भएको थिएन । नगरसभा उद्घाटनमा ३ जना नगरसभा सदस्यहरु ...
धरान: मेयर हर्क साम्पाङ नेतृत्वमा श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको हिसाब सार्वजनिक गरिएको छ । अभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै असार २१ गतेसम्मको आय व्यय सार्वजनिक गरेको हो । कोकाह अभियान गत फागुन २३ गतेदेखि शुरुवात भएर ९८ औं दिनमा धरान २० पकुवा खोलामा पानी खसाउन ...
धरान: धार्मिक तथा ऐतिहासिकस्थल धरान १४ विजयपुरगढीस्थित बालगोपाल मन्दिर सामुन्ने चर्चा निर्माण गरेर धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयास भएको भन्दै रोक लगाउन माग गरिएको छ । विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले शुक्रबार मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय ...
धरान: सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएकोले वदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले वारेसमार्फत शुक्रबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गरा ...
धरान: नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद पनि गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित