धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ । धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बि ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) पनि बसेको छ । हिजो बिहिबार बजेटको सिलिङ र ब्रेकडाउनको एजेण्डामा कुरा नमिलेपछि बैठक स्थगित भएको थियो । सोही बैठकको निरन्तरताकोरुपमा आज पनि २ बजेदेखि बैठक बसेको हो । सामान्यतया बैठकमा विविध एजेण्डा अन्तिममा मात्र प्रस्तुत हुन्छ । तर, आजक ...
धरान: छाता ऐन ल्याएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन लागेको भन्दै वीपी प्रतिष्ठान बचाउ संघर्ष समिति आवश्यक पहलको लागि संघीय राजधानी काठमाण्डौं पुगेको छ । राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले बिहिबार प्रत ...
धरान: आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेट अनुमोदन नगरि धरानको कार्यपालिका बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि बसेको बैठकमा वडागत र बिषगयत क्षेत्रको बजेटको सिलिङमा ४ घण्टा बहस भएको थियो । बैठकमा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७१ करोडको बजेट प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावमा धरानको ...
धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थिय ...
धरान: पहाडी जिल्लामा लगातार बर्षाले सप्तकोशी नदीमा बाढी आउदा बराहक्षेत्र नगरपालिकाको वडा नं २ र ६ स्थित शिशौली घाट क्षेत्रमा तीब्र कटान गरिरहेको छ । दुई दिनदेखि पुर्वी पहाडी जिल्लामा बर्षासँगै बाढी, पहिरोले ठुलो धनजनको क्षति पुगेको छ । पहाडी क्षेत्रमा लगातार पानी परेपछि सप्तकोशी नदीमा पनि बाढी ...
धरान: धनकुटाको स्याउले मोडकी १९ बर्षीया पिस्कीला तामाङ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिइन्, र ग्यालेक्सी स्कुलमा पढाउथिन् पनि । उनी आफ्नो प्रमाणपत्रहरु लिन घर गएकी थिइन्, र १२ दिनअघि शुक्रबार इटहरी फर्कदैथिइन् । कलेज र स्कुल पनि भ्याउने गरि उनी हतारमा बिहानै साढे ५ बजेतिर ...
धरान: धनकुटाको पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडाबजारस्थित ध्वजे डाँडामा सोमबार नेपालसहित २२ राष्ट्रका झण्डा फहराइएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्नको लागि सार्क राष्ट्र र अन्य मित्रराष्ट्रहरुको पनि झण्डा राखिएको हो । ध्वजे डाँडालाई अब झण्डी डाँडा अर्थात फ्लाग हिल पनि ...
धरान: धरान उपमहानगरपालिकाले मंगलबारदेखि तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ । धरानले तीन पांग्रे (ई रिक्सा) सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । सोही कार्यविधिमा भएको व्यवस्थाबारे छलफल गर्न र ई रिक्सा दर्ता प्रक्रिया अघि बढाउन आइतबार उपमहागनरपालिकाले सरोकार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले जनाएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सुनसरी क्षेत्र नं १ का संघीय र प्रदेशसभाका सांसदहरुको टोलीसँग यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रतिष् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित