धरान: असार १ गतेदेखि बढेको वंगुरको मासुमा प्रतिकिलो ४ सय रुपैया कायम गरिएको छ । धरान उपमहानगरपालिकाले आइतबार वंगुरपालक किसान, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी, प्रशासनसँग छलफल गर्दै प्रतिकिलो ४ सय रुपैया कायम गरेको हो । यसअघि असार १ गतेदेखि धरान मासु व्यवसायी संघले वंगुरको मासुमा ६० रुपैया ब ...
धरान: प्रदेश नं १ पुनःनामकरण गरिनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आज (शनिबार) साँझ धरानमा राँके जुलुस निकालेको छ । पहिचानको लागि युवा सुनसरीको आयोजनामा वृहत राँके जुलुस भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र योगेश भट्टराईले पहिचानको आन्दोलनविरुद्ध अभिव्यक्ति दिएको विरोधमा राँके ...
धरान : धरान खानेपानी व्यवस्थापन बोर्डका चार जना सदस्यहरुले आफुहरुले मेयर हर्क साम्पाङले पानी लागि गरेको सबै खाले प्रयास र प्रयत्नलाई विरोध नगरेको प्रष्ट्याएका छन् । शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मेयर साम्पाङले जनश्रमदानबाट कोकाहा खोलालगायत अन्य मुहानबाट पानी ल्याउन गरेको अथक प ...
धरान: मेयर हर्क साम्पाङले बोर्ड बैठक नराखी एकलौटी निर्णय गरेर अघि बढेको भन्दै आफुविरुद्ध मुद्दा दायर गर्ने चार जना सदस्यहरु खानेपानी व्यवस्थापन बोर्डका आधिकारिक सदस्य नभएको दाबी गरेका छन् । मेयर साम्पाङले बिहिबार आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् । उनले आफुविरुद्ध मुद्दा दायर गर्ने ...
धरान: कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ल्याएको बजेटमा धरानको खानेपानी समस्या तत्कालिन समाधान गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहिबार बजेट प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाको खानेपानी ...
धरान: असार १ गतेदेखि धरानमा वंगुरको मासुको भाउ बढ्ने भएको छ । धरान मासु व्यवसायी संघका अनुसार सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ बढाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार असार १ गते (शुक्रबा ...
धरान: जसपा र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिदै समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । आज (बिहीबार ) प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानक ...
धरान: गत फागुन २३ गतेदेखि शुरु भएको कोकाहा खानेपानी श्रमदान अभियानले गए मध्यराती कोकाहाको पानी पकुवा खोलामा झर्न सफल भएको थियो । अभियान शुरु भएको ९८ औं दिनमा कोकाहाको पानी पकुवामा खसेको खुशी मनाउन मंगलबार धरानबासीहरुको घुँइचो लाग्यो । कोकाहाको पानीलाई पवित्र मानिन्छ । सोही आस्थाको कारण पनि कोकाहाको ...
धरान: मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् । मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो । सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वयत्तता खोसिने गरि नेपाल सरकारले छाता ऐन ल्याउन प्रस्ताव गरेको प्रति धरानका राजनीतिक दलहरुले असहमति जनाउदै खेद व्यक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस), राष्ट्रिय प्रजातन्त्र पार् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित