धरान: पिउने पानी नपाएर धराने जनता अहिले काकाकुल अवस्थामा छन् । दिनहुँ पानी माग्दै उपमहानगरपालिका धाइरहदा मेयर हर्क साम्पाङ भने खडेरीले मुहान सुकेको र चारकोशे जंगलको भुमिगत स्रोतमा पनि पानीको लेवल घटेको, लोडसेडिङले पम्प चलाउन नपाएको भन्दै जनतालाई सम्झाइरहेका छन् । बर्षाको बेला धरानको सर्दु, खर्दु, नि ...
धरान: नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पुर्वउपमेयर मञ्जु भण्डारीले संघीय सरकारले धरानको खानेपानीको लागि मात्र ११ लाख रुपैया छुट्याएको बताएकी छिन् । नेवार एकता समाजले शुक्रबार आयोजना गरेको खानेपानी समस्या अभाव की वेवास्ता ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले यो कुरा बताएकी हुन् । उनले खा ...
धरान: सधैं झै यसबर्ष पनि धरानमा खानेपानीको चरम अभाव देखिएको छ । खडेरी लम्बिदै जादा खानेपानी व्यवस्थापन बोर्डले पानी आपूति र सहज वितरण गर्न नसक्दा नगरबासी काकाकुल अवस्थामा पुगेका छन् । बोर्डले पानी वितरण गर्न नसकेपछि नगरबासीहरुले निजी ट्यांकरबाट महंगो मुल्यमा पानी किनेर पिउन बाध्य छन् । पानीको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जंगलमा आफ्नै वेल, रिजर्ब वेयर र पााइपलाइन भएपनि सञ्चालन भने खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । प्रतिषठन र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसवापत बार्षिक ८२ लाख रुपैया बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौ ...
धरान: खडेरी लम्बिएसँगै यो बर्ष पनि धरानमा खानेपानीको समस्या दोहोरिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले तोकेको समयमा पनि पानी नआएको, पानी आउदा पनि आधा घण्टा पनि नआएको जनगुनासो व्यापक छ । विगतमा दिन बिराएर भएपनि पानी आउने गरेकोमा यसपाली भने लामो समयसम्म पनि पानी नपाएको जनगुनासो छ । यही बेला ...
धरान: आन्दोलनरत पहिचानबादीसँग वार्ता गर्न प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रदेश सरकारको आज (बुधबार) बसेको बैठकले वार्ताको लागि खानेपानी, सिचाई तथा उर्जा मन्त्री तील कुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । वार्ता टोलीका सदस्यहरुमा प् ...
धरान: गर्मीको कारण धरानका विद्यालयहरुमा दिइएको विदा २ दिन थपिएको छ । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका अनुसार जेठ २५ र २६ गते थप २ दिन विदा दिने निर्णय गरिएको हो । यसअघि जेठ १८ गतेदेखि २४ गतेसम्म विदा दिइएको थियो । गर्मी कम नभएको र विद्यालयहरुबाट पनि बिशेष अनुरोध भएकोले थप २ दिन विदा दिने निर्ण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब दुई सातादेखि जारी खानेपानी समस्या हल नभएपछि विद्यार्थीहरुलाई विदा दिइएको छ । प्रतिष्ठानले मंगलबारदेखि एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो । प्रतिष्ठानको हस्पिटल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले तीन दिनभित्र खानेपानीको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सोमबार निमित्त उपकुलपति समक्ष तीन दिनभित्र खानेपानी व्यवस्थापन गर्न माग गरेको हो । तीन दिनभित्र समस्या समाधान गर्न नसके सा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीहरुले भोग्नुपरिरहेको समस्या र बेथितीहरुबारे राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेताहरुले पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । अभियन्ता एवं रास्वपा सम्बद्ध सरिन तामाङ, सुदिप श्रेष्ठ, सत्य घलेलगायतले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित