धरान: बाँझगरा सामुदायिक वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै गाडिएको अवस्थामा भेटिएको टुना प्रकरणमा स्थलगत छानबिन टोलीले स्वीकृति भन्दा बढी रुख कटान नभएको प्रतिवेदन बुझाएको छ । उक्त घटनाको अनुसन्धानको लागि पाँचकन्या सबडिभिजन कार्यालयबाट अनुसन्धान गर्न ३ जनाको टोलीले जंगलमा सर्च अप्रेशन गरे ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित हिमाली माविमा विद्यार्थी संख्या खचाखच छन् तर विद्यालयमा आवश्यक शिक्षक दरबन्दी र कक्षा कोठाको भने अभाव छ । भर्खरै निवार्चित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई विद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी र कक्षा कोठा कसरी बनाउने भन्ने चुनौती छ ...
धरान: धर्मशालामा जर्बजस्ती करणी गरेपश्चात हत्या गरेर फरार भएका २ जनालाई धरान प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका २ जनालाई आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालका १ धाम बस्ने ५६ बर्षीय चन्द्रबहादुर राई र ४४ बर्षीय कल्पन रा ...
धरानः धरानमा पेस्तोलसहित थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १० मयुरपथका ३५ बर्षीय राजेश लिम्बु र जनता ज्यारेजका सञ्चालक धरान ५ देउरालीका २५ बर्षीय कुमार भण्डारी रहेका छन् । पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय धरानले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । डिएसप ...
धरान: किरात राई जातिको चाड साकेला उभौली शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा भव्यरुपमा विधिवत समापन भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम गर्दै यसबर्षको उभौली समापन गरेको हो । यायोक्खाले यसबर्ष उभौलीलाई साँस्कृ ...
धरान: गत फागुन तेस्रो सातादेखि जारी कोकाहा खानेपानी श्रमअभियानमा ३ करोड ५० लाख बढी नगद सहयोग प्राप्त भएको छ भने १ करोड २० लाख बढीको पाइप सहयोग भएको छ । श्रमअभियानको आयव्यय शुक्रबार सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ र ...
धरान: मेयर हर्क साम्पाङले आफु धरान खानेपानी व्यवस्थापन बोर्डको नेतृत्वमा आएपछिको हिसाब एवं आयव्यय सार्वजनिक गरेका छन् । निवर्तमान मेयर तिलक राईले आफुले ७ करोड हाराहारीमा बोर्डमा नगद छोडेको र उक्त खर्चको बिषयमा प्रश्न उठाएका थिए । साथै, विभिन्न राजनैतिक दलका नेताहरुले पनि बोर्डको खर्च र कामकारबाहीको ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलाउनको लागि सुझाव दिन र कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ । समितिका संयोजक मेयर हर्क साम्पाङको अध्यक्षतामा बुधबार बसेको बैठकले समितिका सदस्य डा.राजेन्द्र शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सदस्यहरु विकास आच ...
धरान: प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ सुनसरीलाई मेयर हर्क साम्पाङले औपचारिकरुपमा छलफलको लागि बोलाएका छन् । महासंघ अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रधमा मेयर साम्पाङले आन्दोलन गर्नुपर्ने असन्तुष्टि र असहमतिको बिषय लिएर छलफलमा उपस्थित भइदिन अनुरोध ...
धरान: कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाउने निर्णय गरेको छ । प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डको सदस्य सचिव वाग्लेलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेले सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित