धरान: भुमाफियाको कब्जामा परेको धरानको खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३१२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरि जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ को प्रतिवेदन साथै भुमी ...
धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारीमा जुटेको धरान उपमहानगरपालिकाको राजश्व परामर्श समितिले राजश्वको प्रक्षेपण गरी प्रतिवेदन तयार गरेको छ । उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको उक्त समितिले बिहिबार मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । समितिले चैत मसान्तसम्मको यथार्थ आम्दानी र ...
धरान: प्रेस स्वतन्त्रताप्रति मेयर हर्क साम्पाङको प्रतिवद्धता नआएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर् ...
धरान: गत चैत १ गते एजेण्डामा प्रवेश नगरि कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच फेरि विवाद चर्कियो । त्यसपछि लगातार तीन पटक कार्यपालिका बैठक बोलाउदा पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु आएनन् । कार्यपालिका बैठक बस्न नसक्दा आगामी आर्थिक बर्षक ...
धरान: मेयर हर्क साम्पाङको उक्साहटमा सोमबार धरान वडा नं १७ का अध्यक्षमाथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् । आज (मंगलबार) दिउँसो ईलाका प्रहरी कार्यालय धरान बाहिर २० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम्मेलन गर्दै मेयर ...
धरान: सहमति नजुटेपछि धरान १७ वडा कार्यालयमा हुलहुज्जत र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढेको छ । पक्राउ परेका पक्राउ परेका ३५ बर्षीय ललित राई, २४ बर्षीय लाक्पा शेर्पा र ६५ बर्षीय गोविन्द श्रेष्ठलाई छुटाउन पहल भएपनि सहमति जुट्न नसकेपछि कानुनी कारबाहीको प ...
धरान: धरानको वडा नं १७ मा हिजो (सोमबार) भएको घटनाले उग्ररुप लिदा धरान अशान्त बनेको छ । वडा कार्यालयमा टोल विकास संस्था (टिएलओ)हरुको बैठकमा प्रवेश गरि भिडियो खिचेको र सम्झाउदा पनि नमान्दा हुलहुज्जत, अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका थिए । उनीहरु निर्दोष भएकोले छोड्नुपर्ने माग गर्दै ...
धरान: धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम शुरु गरेको छ । उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सोमबार धरान ११ स्थित मंगलबारे चोकमा ज्येष्ठ नागरिकसँग गन्धर्व कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको परिकल्पना मेयर हर्क साम्पाङले गरेका हुन् । कार्य ...
धरान: बाँझगरा वन समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा सब डिभिजन वन कार्यालय धरानले टुना काठ वरामद गरेको छ । बिशेष सुचनाको आधारमा सोमबार दिउँसो जेसिबिसहित पुगेको पाँचकन्या सबडिभिजन कार्यालयको टोलीले २८ थान टुना वरामद गरेको जनाएको छ ।वरामद भएको टुनाहरु वन समुहले नै ...
धरान: मेयर हर्क साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित