धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले समन्वय नगरि काम नगर्न आग्रह गर्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । धरानले बिहिबार पठाएको पत्रको जवाफ लेख्दै बराहक्षेत्रका मेयर कार्कीले धरानबासीलाई खानेपानी खुवाउने कुरामा पुर्णसमर्थन रहेको तर सहकार्य र समन्वय हुनुपर्ने फेरि दोहोर्याए ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहको वडा नं १ स्थित चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ । मेयर हर्क साम्पाङले पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् । यसले दुई छिमेकी नगरबीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जान ...
धरान: पुर्वमेयर मनोज मेन्याङ्बोले मेयर हर्क साम्पाङका समर्थकहरुलाई आफुले पद, प्रतिष्ठा, हैसियतको दुरुपयोग गरेर भ्रष्टचार गरेको एक रुपैया मात्र भएपनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । पुर्वमेयर मेन्याङ्बोले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पत्तिमा सार्वजनिक पद धारण गर ...
धरान: केही दिनदेखि इटहरी र धरान उपमहानगरबीच सिमाना विवाद चर्किएको छ । सिमानाको दाबी विरोध यी दुई उपमहानगरमा मात्र सिमित रहेन, धरानको अर्को छिमेकी बराहक्षेत्र नगरपालिकामा पनि यसको असर परेको छ । बुधबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले इटहरीसँगको सिमाना विवादबारे पत्रकार सम् ...
धरान: धरानको कार्यपालिका बैठक आज (बिहिबार) पनि बस्न सकेन । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा मात्र उपस्थित भए । वडा नं ४ का अध्यक्ष पनि आएका थिए, तर उनले औपचारिकरुपमा आफ्नो उपस्थिति जनाउन मानेनन् । चैत १ गते एजेण्डामा प्रवेश नगरि स्थगित भएको बैठक ...
धरान: विभिन्न राजनैतिक दलका युवा संगठनमा आवद्ध युवाहरुले मेयर हर्क साम्पाङलाई ८ वटा प्रश्न गर्दै ज्ञापनपत्र बुझाएका छन् ।आज एमाले निकट राष्ट्रिय युवा संघ, नेपाली काङ्ग्रेस आवद्ध तरुण दल, माओवादी आवद्ध वाईसीएल, संघीय लिम्बुवान आवद्ध लिम्बुवान युवा मंच र जसपा आवद्ध समाजवादी युवा सङ्गठनले मेयर साम्पाङल ...
धरान:कोकाहाको पानी ल्याउन समन्वय नगरेको भन्दै संस्थागत निर्णय र सम्झौता गर्नुपर्ने मागसहित छिमेकी बराहक्षेत्र नगरपालिकाबाट आएको पत्रको जवाफ धरान उपमहानगरपालिकाले पठाएको छ । धरान उपमहानगरपालिकाले उक्त पत्रको जवाफ आज बराहक्षेत्र नगरलाई पठाएको हो । धरानका मेयर हर्क साम्पाङले बराहक्षेत्र नगरलाई पत्र पठा ...
धरान: धरानका मेयर हर्क साम्पाङले इटहरीको एक इञ्च पनि भुमि नमिच्ने तर नेपाल सरकारले नै जारी गरेको नक्सा अनुसारको सिमा नछोड्ने बताएका छन् । छिमेकी इटहरी उपमहानगरपालिकासँग सिमा विवाद चर्किएपछि आज कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले औपचारिकरुपमा यस्तो अभिव्यक्ति दिएका छन् । उनले नेपाल सरकार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित