धरान: कोकाहाको पानी धरान लैजान जिल्ला समन्वय समितिको रोहबरमा सम्झौता गर्नुपर्ने निर्णय बराहक्षेत्र नगरपालिकाले गरेको छ । समन्वय नगरि कोकाहाको पानी धरान लगेको भन्दै बराहक्षेत्र नगरपालिकाको बैशाख ११ गते सोमबारको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले कोकाहाको पानी धरान लैजान गरेक ...
धरान: विकास निर्माण कार्यको गुणस्तर परिक्षण गर्न धरान उपमहानगरपालिकामै सिभिल इञ्जिनियरिङको ल्याब स्थापना गरेको छ । भौतिक पुर्वाधार निर्माणको काम गुणस्तर परिक्षण प्रत्यक्ष आफ्नै निगरानीमा हुँदा विश्वसनियता बढ्ने महशुस गरेर उपमहानगरपालिका आफैले ल्याब स्थापना गरेको हो । ल्याबमा आवश्यक थुप्रै मेशि ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले उपमहानगरपालिकाभित्र आन्तरिकरुपमा भैरहेको खिचातानीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष विजय श्रेष्ठले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै नगरको विकासको लागि बजेट बनाउनुपर्ने महत्वपुर्ण समयमा बैठक बस्न नसकेको खबरले उद्योगी, व्यवसाय ...
धरान: धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सिमाना पानीपिया क्षेत्र नै भएको बताएका छन् । श्रेष्ठका अनुसार धरानको यो दाबी गुगल म्यापको आधारमा मात्र नभै नेपाल सरकारको नापी विभागबाट जारी भएर नेपालभरि प्रयोग गरिने आधिकारिक नक् ...
धरान: खानेपानी नआएको भन्दै सोमबार धरानको वडा नं ९ का अध्यक्ष रुपेश आचार्यसहित वडाबासीहरु समस्या सुनाउन मेयर हर्क साम्पाङलाई भेट्न गएका थिए । वडाबासीहरुले खानेपानी बोर्डले तालिका बनाएको समयमा पनि पानी नआएको भन्दै मेयर साम्पाङलाई भल्व अपरेटरहरुलाई निर्देशन दिन आग्रह गरेका थिए । मेयरले पनि अपरेटरहरुलाई ...
धरान: सिमा विवादको बहस जनस्तरमा नै चर्किएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । साथै उनले धरानका मेयर हर्क साम्पाङलाई पत्राचार गर्दै संवाद र सहकार्यबाट अघि बढ्न आग्रह पनि गरेका छन् । कोशी लोकमार्गस्थित पानीपियामा आइतबार धरानले सिमा प्र ...
धरान: धरान उपमहानगरपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने पानीपियामा राखेको सिमा प्रारम्भको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलिदिएको छ । कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमान प्रारम्भ भएको बोर्ड हिजो (आइतबार) राखेको थियो । धरानको उक्त बोर्ड राती नै एमाले निकट राष्ट्रि ...
धरान: सरकारसँग आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारी गरिरहदा धरानका राजनीतिक दल केही वडाअध्यक्षहरुलाई साथ लिएर राजधानी प्रस्थापन गरेका छन् । आगामी बर्ष धरानको विकासको लागि बजेट माग गर्न विभिन्न योजनाहरु लिएर राजनीतिक दल र वडाअध्यक्षहरु राजधानीतर्फ लागेका हुन् । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरु ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनको क्रममा सहिद भएका पदम लिम्बु (लाजेहाङ) को आज अन्त्येष्टी गरिदैछ । एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको लिम्बुको शवलाई अन्त्येष्टी गरिनुअघि धरान, इटहरी र विराटनगरमा शव यात्रा र श्रद्धाञ्जली कार्यक्रम गरिद ...
धरान: बषौंदेखि पानीको अभाव खेप्दै आएका धरान उपमहानगरपालिकाको वडा नं १७ मा पर्ने पटनालीबासीहरुलाई अहिले भने निक्कै खुशी भएका छ्न् । गोर्खा वेल्फेयरले बोरिङ गरेपनि परीक्षण र उपयोग हुन नसकेको वेलबाट सफललतापुर्वक पानी उत्पादन भएर ट्यांकीमा थपिने भएपछि पटनालीबासीको खुशीको सिमा छैन । झण्डैं ८ बर्षअघि वेल् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित